प्रादेशिक अस्पताल मलंगवामा छोरा जन्माएर भागीन भारतिय महिला

लालबन्दी : सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालको शौचालयमामा एक भारतिय महिलाले बच्चा जन्माएर छोडेर फरार भएकी छिन ।

भारत बिहार राज्यको सितामढि सोनबर्षाकी अन्दाजी बर्ष २२ कि सैयम कुमारी गर्भवति अवस्थामा उपचारका लागी अस्पताल पुगेकी र शौचालय गएको अवस्थामा बच्चा (छोरा) जन्माई फरार भएकी थिईन । सोमबार भारतिय महिला पेट दुख्यो भन्दै आएको र जाँच गर्दा गर्भवति रहेको पाईएपछि प्रशुति शाखामा भर्ना गरिएको थियो ।

बच्चाको अवस्था सामान्य रहेको र अस्पतालमै राखिएको अस्पतालका मेसु डा. नवल किशोर झाले बताउनुभयो । उहाँका अनुसार बच्चालाई एकद्वार संकट ब्यवस्थापन केन्द्र (ओसिएमसि) को जिम्मामा राखिएको हो । प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने ओसिएमसि नेपाल सरकारको बजेट मार्फत संचालित अस्पतालभित्रकै एक युनिट भएको डा. झाले जानकारी दिनुभयो ।

फरार भारतिय महिलाको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

२०८० भाद्र २१, बिहीबार २२:०२ गते
लालबन्दी १६ मा अर्को बोरिङ

लालबन्दी १६ मा अर्को बोरिङ

२०८० श्रावण २७, शनिबार ०८:५३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते