बकैयाकाे भीरकाेटमा नकआउट फुटबल प्रतियाेगिता हुने,प्रथम पुरस्कार नगद ५० हजार

हेटौंडा ।पूर्वि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरीय फुटबल प्रतियाेगिता सुरु हुने भएको छ।

नेपाली हरुकाे महान पर्व शुभ-विजया दशमीकाे अवसर पारेर भिरकाेट खेलमैदानमा असाेज ८ देखि १५ गते सम्म वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियाेगिता खेलाउन लागिएको खेलकुद बिकास समितिकाे उपाध्यक्ष राजकुमार स्याङ्तानले बताए ।

प्रतियाेगिताकाे विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद २५ हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियाेगितामा उत्कृष्ट खेलाडीलाई उचित
पुरस्कारकाे समेत व्यवस्था गरेकाे आयाेजक खेलकुद बिकास समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आजबाट अंग्रेजी वर्ष सन् २०२३ सुरु

आजबाट अंग्रेजी वर्ष सन् २०२३ सुरु

२०७९ पुष १७, आईतवार ०८:३८ गते
दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

२०७९ आश्विन ३, सोमबार १०:१३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते