सिन्धुलीकाे बाेहाेरेटारमा हायस दुर्घटना हुँदा एकजना गम्भीर घाइते

सिन्धुलीको बोहोरेटारमा माइकोक्रो हायस दुर्घटना भएको छ। सिन्धुली बाट काठमाडौँतर्फ जादैँ गरेको बा ४ ख २२६६ नम्बरको हायस र काठमाडौँ बाट सिरहातर्फ जादै गरेको बा ८० प ८६५ नम्बरको मोटरसाइकल सिन्धुलीको सुनकोशी गाउँपालिका ३ बोहोरेटारस्थित विपी राजमार्गमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी नायव निरिक्षक जेजंग कार्कीले जानकारी दिनुभयो ।

निरिक्षक कार्कीले दिएको जानकारी अनुसार हायस दुर्घटना हुँदा हायसमा सवार हरिपुर गाउँपालिकाको ६० वर्षको रोहित बहादुर लो सामान्य घाइते भएको छन् भन्ने
मोटरसाइकलमा पछाडी सवार सर्लाही रामनगर गाउँपालिकाका २१ वर्षिया युवक गम्भिर घाइते भएको छन् । गम्भिर घाइते युवकलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको बताउनु भयो ।

त्यस्तै मोटरसाइकल चालक नागेश्वर महत्तो भने सामान्य घाइते भएका छन् ।गाडी र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको
सिन्धुली प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

२०८० भाद्र २१, बिहीबार २२:०२ गते
किन झमझमाउँछ हातखुट्टा !

किन झमझमाउँछ हातखुट्टा !

२०७९ माघ २०, शुक्रबार ०९:३९ गते
भोली समाजवादी मोर्चा घोषणा हुने

भोली समाजवादी मोर्चा घोषणा हुने

२०८० असार ३, आईतवार १७:५७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते