जनताले जिताएकाहरु नै गठबन्धनको नाम गर्दै बिनासको बाटोमा लागे– पौडेल

हेटौंडा । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले जनताले जिताएर पठाएकाहरु गठबन्धनको नाममा विनाशको बाटोमा लागेको बताउनुभएको छ । आफू मुख्यमन्त्री हुँदा गृह जिल्लामा बढीभन्दा बढी विकास गरेको जानकारी दिदै पौडेलले सहि मान्छे चिन्ने बेला आएको बताउनुभयो ।
एमाले सरकारले अनेकौं विकासका कामहरु सुरु गरेकोले पूरा गर्न पनि एमालेकै सरकार चाहिने उहाँको भनाई थियो ।
आज हेटौंडा ९ मा आयोजित एमालेको प्रचार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले सामान्यभन्दा सामान्य उपचार गर्न नसक्ने हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण भएर स्वास्थ्य उपचारको क्षेत्रमा फड्को मार्दै गएको बताउनुभयो । हेटौंडामा बिसौं वर्षदेखि अलपत्र रहेको गौरीटार रंगशालाको काम पनि आफू मुख्यमन्त्री हुँदा सुरु गरेको जानकारी दिनुभयो । नहेटौंडा बहुप्राविधिक महाविद्यालयको काम २० वर्षदेखि काम नभइरहेको अवस्थामा सो काम पनि एमाले कै बलमा अगाडि बढेको स्मरण गर्नुभयो ।
नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ भन्दै केही ब्यक्त ब्यक्तिहरु म तपाईं नचिन्नुभएको बेमान हो भन्दै गाउँ छिरेकोले हामी सजग हुनुपर्नेमा जोड दिनुभयो ।
भन्दा यो चुनाव महत्त्वपूर्ण र अर्थपुर्ण रहेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

२०८० मंसिर १५, शुक्रबार २१:०२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते