मकवानपुर १ को (ख) बाट एमालेका एक लाल श्रेष्ठ विजयी

हेटौंडा :  मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर १ (ख) मा नेकपा एमालेका उम्मेदवार एक लाल श्रेष्ठ बिजयी भएका छन् । जम्मा ४५ हजार २ सय ५६ मत खसेकोमा श्रेष्ठले  १४ हजार २ सय २५ मत ल्याउँदै प्रदेश सभा सांसदमा विजयी भएका हुन् ।

उनका निकटम् प्रतिद्धन्दीहरु नेपालि कांग्रेसका आनन्दराम पराजुलीले १३ हजार ३ सय ५४ मत ल्याए भने राप्रपाका गुन्जन बहादुर न्यौपानेले १२ हजार ५ सय ७७ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते