यो वर्षको भाइ टीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा

निराज रानाभाट , काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइ टीकाको उत्तम साईत सार्वजनिक भएको छ । यस वर्षको भाइ टीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ ।

समितिका अनुसार भाइ टीकाको उत्तम साईत यहीँ कार्तिक १० गते , बिहान ११ बजेर ३७ मिनेटमा जुरेको हो ।

टीका लगाउने उत्तम साईत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइ टीका लगाउन सकिने पनि समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

२०७९ आश्विन ६, बिहीबार १४:५६ गते
LIC Nepal Ltd. को लागी कर्मचारी आवश्यकता

LIC Nepal Ltd. को लागी कर्मचारी आवश्यकता

२०७९ माघ ११, बुधबार ११:५८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते