ताप्लेजुङमा याेगेश भट्टराईसहित ५ जनाकाे नाम सिफारिस

ताप्लेजुङ । प्रतिनिधि सभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा नेकपा(एमाले)ले पार्टी सचिव योगेश भट्टराईसहित ५ जना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभातर्फ सचिव भट्टराई, पोलिटब्यूरो सदस्य तिलकुमार मेयाङ्वोसहित पासाङ शेर्पा, रामप्रसाद सुवेदी र टंक आङबुहाङ सिफारिस भएका छन् ।

यस्तै प्रदेश सभा ‘क’ तर्फ पार्टीका जिल्ला उपाध्यक्ष सन्तोष खतिवडा, पूर्व जिल्ला अध्यक्ष तथा वर्तमान प्रदेश सांसद बलबहादुर साम्सोहाङ, अनन्तबहादुर साँवा, कुमार मादेन, भरत गुरुङ, हेमन्त उप्रेती, देउमान विष्ट, महेश गुरागाईं, नर्वदा भण्डारी, सुनिता थापा, गोपाल न्यौपानेसहित ११ जनाको नाम सिफारिस भएको छ ।
त्यस्तै, प्रदेश सभा ‘ख’ तर्फ गोपाल थोर्पा, मणिशंकर पोमु, चित्रगुप्त साँवा, होमकुमारी साँवा, त्रिवेणी चोङवाङ सिफारिस भएका छन्। प्रतिनिधि सभाको समानुपातिकतर्फ ६ जना र प्रदेशतर्फको समानुपातिकका लागि १८ जना सिफारिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन

आज कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन

२०७९ भाद्र ११, शनिबार ००:२६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते