अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन-अनेरास्ववियुको मकवानपुर जिल्ला अध्यक्ष भुवन मैनालिले मामा घर, नेपालमा रहेका बालबालिकालाई स्टेसनरी बितरण गर्नु भएको छ । अध्यक्ष मैनालिले आज मामा घरमा २१ जना बालबालिकालाई आफ्नो जन्म दिनको अवसरमा कपि र कलम बितरण गर्नुभएको हो ।
मैनाली सामाजिक र राजनीतिक क्षेत्रमा सकृय हुनुहुन्छ । उहाले आफु जन्म दिनमा अनावश्यक खर्च नगरी सामाजिक कान गरेका हुन् ।