नारायणगढकाे कमलनगरमा रहेको जुत्ता पसलमा आगलागी

चितवन | चितवन जिल्लाको भरतपुर महानगरपालिका – ०३ , नारायणगढ कमलनगरस्थित एक जुत्ता पसलमा मंगलबार राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको छ ।

स्थानीय तेज नारायण चापागाईको ट्रस र ब्लकले बनेको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ संचालन गर्दै आएको ओम ब्याकेन सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागीबाट पसलमा रहेका सबै जुत्ता चप्पल चलेर नष्ट भएको प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए । आगलागीबाट मानविय क्षति भनेको भएको छैन । स्थानीय , प्रहरी र दमकलको सहायताले राती १२ बजे आगो नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते