उपाधी दावेदार सयपत्री युबा क्लब पराजित

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-०६, वडा स्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगितामा उपाधी दावेदार सयपत्री युवा क्लब पराजित भएको छ । श्रृजनशिल जागृत युवा क्लब नयाबस्तीले आयोजना गरेको प्रतियोगिताको दोश्रो दिनको दोश्रो खेलमा प्रतापुर फुटबल समुह विजय भएको हो ।
आज भएको खेलमा प्रतापुर फुटबल समुहले सयपत्री युवा क्लबलाई ट्राईबेकरमा पराजित गरेको छ । खेलको निर्धारित समयभित्र दुबै टिमले गोल गर्न नसकेपछी खेल ट्राईबेकरमा परिणत भएको हो । रोमान्चक मोहोडमा पुगेको ट्राइबेकरमा प्रतापुर फुटबल समूह ९-८ को झिनो गोल अन्तरले विजय भएको हो ।
यो सङ्गै बिजेता प्रतापुर दोश्रो चरणमा पुगेको छ भने सयपत्री युवा क्लब प्रतियोगीताबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गजल – उस्तै लाग्छ

गजल – उस्तै लाग्छ

२०७९ कार्तिक २९, मंगलवार १३:२८ गते
नदीमा हामफालेर एक व्यक्ति फरार

नदीमा हामफालेर एक व्यक्ति फरार

२०७९ भाद्र १०, शुक्रबार १३:१८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते