समाजवादी प्रेस संगठनको अध्यक्षमा ‘विश्वमणी सुबेदी’ निर्वाचित

सर्लाही : नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा बिश्वमणी सुबेदी निर्वाचित भएका छन् । शनिवार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा तिर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, कोषाध्यक्षमा कृपा भण्डारीलगायत निर्वाचित भएका छन् ।

संगठनको प्रथम राष्ट्रिय अधिवेसनको गत शुक्रवार समाजवादी पार्टीका अध्यक्ष माधव कमार नेपालले उदघाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज माघ १ गते आइतवारको दैनिक राशिफल

आज माघ १ गते आइतवारको दैनिक राशिफल

२०७९ माघ १, आईतवार ०६:४८ गते
फागुन २७ गते शनिवारको दैनिक राशिफल

फागुन २७ गते शनिवारको दैनिक राशिफल

२०७९ फाल्गुन २७, शनिबार ०६:२० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते