गजल – देश बेच्नुपर्छ

  • संसार अधिकारी, रानिगंज, सर्लाही ।

छोडिदेऊ दहि दुध, अब चरेस बेच्नुपर्छ
बचे कुचेको थोरै तिनो अवशेष बेच्नुपर्छ ।

कहाँ छोटो कपडा बन्द गर्ने कुरा गर्या हजुर,
बसेको अलिकति संस्कृति र भेष बेच्नु पर्छ ।

भत्किएको संरचना खै कहिले बनाइ सक्नु र
मौका पारि मन्दिरको मुर्ति नरेश बेच्नु पर्छ ।

के बेचेर बढाउ म निर्यात के बेचेरे खै,
निर्यात बढाउनु साटो बरु देश बेच्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

लालबन्दी नगरपालिकामा आज बिदा

लालबन्दी नगरपालिकामा आज बिदा

२०७९ पुष १७, आईतवार १२:३६ गते

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते