अपाङ्गता भएकाहरुलाई बुहारी आवाजले दियो सिरक

लालबन्दी : सर्लाहीको लालबन्दीमा आईतवार मेची महाकाली संयुक्त बुहारी आवाजले सिरक वितरण गरेको छ ।

आवाजले लालबन्दी र हरिपुरका गरि ७ जना अपाङ्गता भएकाहरुलाई न्यानो सिरक वितरण गरेको हो । आवाजकी मधेश प्रदेश सह–संयोजक रमा काफ्लेको बिशेष पहल र लायन्स क्लव लालबन्दीका सचिव नारायण दाहालको सहयोगमा अपाङ्गगता भएका ब्यक्तिहरुलाई सिरक बाँडिएको मेची महाकाली संयुक्त बुहारी आवाजकी सचिव अम्बिका राउतले जानकारी दिनुभयो ।

उहाँका अनुसार अपाङ्ग, अशक्त र बिपन्नलाई सिरक बितरण कार्यक्रम निरन्तर जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

शरीरमा पानी कम हुँदा के हुन्छ ?

शरीरमा पानी कम हुँदा के हुन्छ ?

२०८० पुष २, सोमबार १८:४९ गते
आयातमा नगद मार्जिनको प्रावधान यथावत

आयातमा नगद मार्जिनको प्रावधान यथावत

२०७९ मंसिर १२, सोमबार १०:४३ गते
भोली समाजवादी मोर्चा घोषणा हुने

भोली समाजवादी मोर्चा घोषणा हुने

२०८० असार ३, आईतवार १७:५७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते