चन्द्रनगरमा आगलागीबाट अन्दाजी ३० हजार बराबरको क्षति

लालबन्दी : सर्लाहीको चन्द्रनगरमा आईतवार बिहान आगलागी हुँदा अन्दाजी ३० हजार बराबरको क्षति भएको छ ।

चन्द्रनगर गाउँपालिका वडा नम्बर ४ पोखरीयामा राजेश प्रसाद साहले संचालन गरेको मदिरा पसलमा आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बिहान ६ बजेतिर भएको आगलागीबाट पसलमा भएको मदिरा र मदिरा राख्ने ¥याक लगाएतका समान जलेको छ ।

आगलागीबाट मानविय एवं चौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आजबाट अंग्रेजी वर्ष सन् २०२३ सुरु

आजबाट अंग्रेजी वर्ष सन् २०२३ सुरु

२०७९ पुष १७, आईतवार ०८:३८ गते
सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

२०८० जेष्ठ ५, शुक्रबार १७:०७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते