मेचीमहाकाली बुहारी संयुक्त आवाज सर्लाही शाखाद्वारा सिडियो धमलालाई स्वागत

लालबन्दी । मेचीमहाकाली बुहारी संयुक्त आवाज सर्लाही शाखाले आईतबार सिडियोलाई स्वागत तथा सम्मान गरेको छ ।

सदरमुकाम मलंगवास्थित प्रमुख जिल्ला अधिकारी (सिडियो)को कार्यकक्षमै पुगेर जिल्लामा नयाँ आउनुभएका सिडियो कोमलप्रसाद धमलालाई स्वागत गरिएको मेचीमहाकाली बुहारी संयुक्त आवाज सर्लाही शाखाले जनाएको छ । शाखाकी सर्लाही जिल्ला अध्यक्ष सानु पाख्रिनको नेतृत्वमा पुगेको टोलीले सिडियो धमलालाई जिल्लामा स्वागत एवं सम्मान गर्दै समसामयीक बिषयमा समेत महत्वपुर्ण छलफल गरिएको संस्थाकी मधेश प्रदेश उपाध्यक्ष रमा काफ्लेले जानकारी दिनुभयो ।

भेटमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था भएकोले आफुलाई भेटघाट एवं चिनजान गर्न पाउँदा खुसि लागेको बताउँदै सिडियो धमलाले आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको संस्थाकी सर्लाही जिल्ला अध्यक्ष सानु पाख्रिनले बताउनुभयो ।

भेटमा जाजरकोटका भुकम्प पिडितका लागी राहत संकलन गर्ने बिषयमा पनि छलफल भएको पाख्रिनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

आज दर खाने दिन

आज दर खाने दिन

२०७९ भाद्र १३, सोमबार ००:५८ गते
मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

२०८० कार्तिक १४, मंगलवार ०९:५८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते