छैठौँ वडाकपको तयारी अन्तिम चरणमा

छैठौँ वडाकपको तयारी अन्तिम चरणमा

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा हुने वडाध्यक्ष कपको तयारी तिब्र पारिएको छ । हरेब बर्ष हुँदै आएको वडा कप यसपाली वडा नम्बर ८ ले आयोजना गर्दै छ । वडा नम्बर ८ मा रहेको ८ स्टार युवा क्लव सह–आयोजक रहेको प्रतियोगीताको मैदानतर्फको तयारी अन्तिम चरणमा रहेको क्लवका अध्यक्ष पेम्बा घलानले जानकारी दिनुभयो । यसपालिको प्रतियोगीताका […]

भारतमा हुने प्रतियोगीताका लागी लालबन्दीबाट करातेका ३ खेलाडीको बिदाई

भारतमा हुने प्रतियोगीताका लागी लालबन्दीबाट करातेका ३ खेलाडीको बिदाई

लालबन्दी । नेपाल क्युकोशिन कान कराते संघबाट नेपालको प्रतिनिधित्व गर्दै लालबन्दीबाट ३ खेलाडी प्रतियोगीताका लागी भारत गएका छन । भारतको कलकत्तास्थित रसबिहारीमा यहि सेप्टेम्बर २९ र ३० तारिखमा हुने प्रतियोगीतामा भाग लिन जाने खेलाडीलाई मंगलबार दिउँसो बिदा गरिएको हो । सर्लाहीको लालबन्दी ७ स्थित युनाईटेड होटलमा एक औपचारीक कार्यक्रमका बिच ३ जना खेलाडीलाई बिदाई गरिएको […]

बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

मलंगवा । राष्ट्रिय बाल दिवशको अवशरमा टि१० क्रिकेट प्रतियोगीता सम्पन्न भएको छ । राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवाद्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत रहेर प्रतियोगीताको आयोजना गरिएको संस्थाका अरबिन्दप्रसाद कुशवाहले जानकारी दिनुभयो । जिल्लाको गोडैता र बलरा नगरपालिकाका सिएनएन बाल क्लवलाई प्रतियोगीतामा सहभागी गराईएको थियो । बलरा नगरपालिका वडा नम्बर ७ र ८ का वडाध्यक्षसहित स्थानिय […]

फिफा सहायक रेफ्री बिक्रम चौधरीको निधन

फिफा सहायक रेफ्री बिक्रम चौधरीको निधन

सर्लाही । फिफा सहायक रेफ्री बिक्रम चौधरीको शुक्रबार आकस्मिक निधन भएको छ । गत सिजन शहिद स्मारक ए डिभिजन लिग समेत खेलाएका ४० वर्षिय चौधरीको शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा निधन भएको हो । सर्लाही घर भई हाल विभागीय टोली आर्मी क्लबमा जागिरे समेत रहेका रेफ्री चौधरी फिफा रेफ्रीको नियमित परीक्षा र प्रशिक्षणका क्रममा […]

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

काठमाडौं, साउन ३२ ।  एनसेल आजियाटा लिमिटेडले हाल संचालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएललिग’प्रतियोगिता सुरु गरेको छ । यस प्रतियोगिताअन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएलसिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात मुख्य पुरस्कार जित्ने मौका पाउँछन् । सहभागी एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको […]

क्रिकेटको उपाधि जनज्योति माबिलाई

क्रिकेटको उपाधि जनज्योति माबिलाई

रानिगंज । सर्लाहीको लालबन्दीमा आयोजित क्रिकेट प्रतियोगीता शुक्रबार सम्पन्न भएको छ । लालबन्दी राईजिङ क्लव लालबन्दी ७ को आयोजनामा यहि २० गतेबाट प्रतियोगीता सुरु भएको थियो । नगर स्कुल स्तरिय क्रिकेट प्रतियोगीता २०८० नाम दिईएको प्रतियोगीताको उपाधि जनज्योती माबिले जितेको छ । लालबन्दी नगरप्रमुख वासुदेब अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उपाधि वितरण समारोहमा प्रतियोगीताको दोश्रो टिम […]

‘गाेपाल श्रेष्ठ’ नेपाल क्याेकुशिन कान कराते सर्लाहीको अध्यक्षमा चयन

‘गाेपाल श्रेष्ठ’ नेपाल क्याेकुशिन कान कराते सर्लाहीको अध्यक्षमा चयन

लालबन्दी, असार २२ : नेपाल क्योकुशिन कान कराते सर्लाही जिल्ला अध्यक्षमा गोपाल श्रेष्ठ निर्विरोध चयन भएका छन् । निवर्तमान अध्यक्ष गोविन्द महतको अध्यक्षतामा होटल युनाइटेड इन लालबन्दीमा सम्पन्न साधारणसभाले श्रेष्ठ अध्यक्ष रहने गरि ७ सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अन्य पदाधिकारीहरूमा बिजु लामा उपाध्यक्ष, शशि देवकोटा सचिव, सजिना वाइबा सहसचिव, सहदेब केसी […]

अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी पदकधारी कबड्डी खेलाडीहरुलाई लालबन्दीमा सम्मान

अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी पदकधारी कबड्डी खेलाडीहरुलाई लालबन्दीमा सम्मान

लालबन्दी, असार १६ : सर्लाहीको लालबन्दीमा शनिवार अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी पदकधारी कबड्डी खेलाडीहरुलाई सम्मान गरिएको छ । मधेश प्रदेश कबड्डी संघको आयोजना जनकपुरधाम र सर्लाही जिल्ला कबड्डी संघको आयोजनामा ५५ जना कबड्डी खेलाडीहरुलाई सम्मान गरिएको हो । वडा नम्बर ५ मा रहेको एभरेष्ट बोर्डिङ स्कुलको सभाहलमा बृहत कार्यक्रमको आयोजना गरि देशमै पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगीतामा […]

विश्वकप छनोट : नेपाल ६ विकेटले विजयी

काठमाडौं : आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले पहिलो जित निकालेको छ। छनोटअन्तर्गतको आज (मंगलबार) भएको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो। जितका लागि अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। नेपालको जितमा भीम सार्कीले अविजित रहँदै ७७ रनको योगदान गरे। दिपेन्द्रसिं ऐरीले अविजित ३९ र कुशल भूर्तेलले ३९ […]

विश्वकप छनोट : जिम्बावेसँग नेपाल ८ विकेटले पराजित

विश्वकप छनोट : जिम्बावेसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं : आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको छ। जिम्बावेको राजधानी हरारेमा भएको खेलमा जितका लागि नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४ ओभर १ बलमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो। ​जिम्बाबेको जितमा कप्तान क्रेग एर्विन र सिन विलियम्सले शतकीय पारी खेले।​ एर्विनले अविजित १२१ रन र विलियम्सले अविजित १०२ रन बनाए। वेस्ली मधेभरेले ३२ रनको […]

ताजा अपडेट

रियल मड्रिडको पुनरागमन जित

रियल मड्रिडको पुनरागमन जित

२०८१ श्रावण २०, आईतवार २१:४० गते
रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

रुपन्देहीको ओमसतियामा गोली चल्यो, एक जना घाइते

२०८१ श्रावण २०, आईतवार २१:४० गते
प्युठानमा  जीप दुर्घटना हुँदा नाै जना घाइते

प्युठानमा जीप दुर्घटना हुँदा नाै जना घाइते

२०८१ श्रावण २०, आईतवार २१:४० गते
सबै जिल्लामा पाँच दलिय मोर्चा बन्छ :माधव नेपाल ।

सबै जिल्लामा पाँच दलिय मोर्चा बन्छ :माधव नेपाल ।

२०८१ श्रावण २०, आईतवार २१:४० गते