फ्रान्सेली फुटबल टोलीको कप्तान बने एम्बाप्पे

फ्रान्सेली फुटबल टोलीको कप्तान बने एम्बाप्पे

सर्लाही : फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा एम्बाप्पे नियुक्ति भएका छन् । टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पे नयाँ जिम्मेवारी लिन तयार भएका हुन् । पीएसजीका फरवार्ड एम्बाप्पेले नयाँ जिम्मेवारी स्वीकार गर्न तयार भएको फ्रान्सेली सरकारी च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ । फ्रान्सको राष्ट्रिय टोलीको जर्सी लाएर ६६ खेल खेलेका […]

लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु

लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु

लालबन्दी : सर्लाहीको लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु भएको छ । सोमबार दिउँसो एक औपचारिक कार्यक्रममार्फत प्रतियोगीताको उद्घाटन गरिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुरस्थित फुटबल मैदानमा संचालन हुने कार्यक्रमको नगरप्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा प्रतिनिधिसभा सांसद रामप्रकाश चौधरीले उद्घाटन गर्नुभयो । कार्यक्रममा वडाध्यक्ष हरि बहादुर भट्टराईसहित नगर उपप्रमुख कल्पनामाया […]

बागमतीमा ७ औँ राजर्षि जनक कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा जावलाखेल विजयी

बागमतीमा ७ औँ राजर्षि जनक कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा जावलाखेल विजयी

बागमती : सर्लाहीको बागमतीमा बुधवारबाट ७ औँ राजर्षि जनक कप फुटबल प्रतियोगिता सुरु भएको छ । मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको उद्घाटन खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र जावलाखेल फुटबल क्लबले खेलेका छन् । जसमा खेलको ६३ औँ मिनेटमा जावला खेलका जर्सि नम्बर २५ का विनोद केसिले हेडमार्फत गरेको १ गोल नै निर्णाएक […]

महान् फुटबलर पेलेकाे निधन

महान् फुटबलर पेलेकाे निधन

काठमाडौं : फुटबलका स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन् । पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो । यसअघि पेलेकाे अवस्था गम्भीर रहेको उपचारमा खटिएका डाक्टरले बताएका थिए । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए […]

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

काठमाण्डाै : फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । पेनाल्टी […]

बरहथवामा वातावरण मैत्री साइकल यात्रा सम्पन्न

बरहथवामा वातावरण मैत्री साइकल यात्रा सम्पन्न

बरहथवा : सर्लाहीको बरहथवाका बिद्यार्थी तथा शिक्षकले शनिवार वातावरणमैत्री साईकलयात्रा गरेका छन । बरहथवा १० सितापुरमा रहेको श्री महेन्द्र रत्न जगरनाथ लक्ष्मीनिया मा.वि का शिक्षक, बिद्यार्थीले साईकलयात्रामा सहभागीता जनाएका थिए । उनिहरुले बिद्यालयबाट सुरु गरेको सो यात्रा बरहथवा, सोल्टी बजार, बागमति माछा पोखरी (भरत ताल) हुँदै पर्यटकिय क्षेत्र नुन्थरसम्म पुगेर मुर्तियाको बिहानी बन, मुक्तेश्वरनाथ मन्दिर […]

फिफा विश्वकप : तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्को भिड्दै

फिफा विश्वकप : तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरोक्को भिड्दै

सर्लाही : कतारमा जारी २२औं फिफा विश्वकपमा आज तेस्राे स्थानकाे लागि क्रोएसियार मोरोक्कोबीच खेल हुँदैछ । सेमी फाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् । खेल राति ८: ४५ बजे खालिफा स्टेडिएममा हुनेछ । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३-० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग […]

मोरक्को पराजित, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

मोरक्को पराजित, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडौं :  विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन्। गएराति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो। कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो।  फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका […]

विश्वकप फुटबल : आज पनि क्वार्टर फाइनलका दुई खेल

विश्वकप फुटबल : आज पनि क्वार्टर फाइनलका दुई खेल

काठमाडौं : विश्वकप फुटबलमा आज शनिबार क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । कतारको अल थुमामा स्टेडियममा हुने पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति पौने ९ बजे सुरु हुनेछ । मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। स्विट्जरल्याण्डलाई हराउँदै पोर्चुगल क्वार्टर फाइनलमा पुगेको हो । अल बायत स्टेडियममा राति […]

शान्त र सकारात्मक रहन शुभचिन्तकलाई पेलेको आग्रह

शान्त र सकारात्मक रहन शुभचिन्तकलाई पेलेको आग्रह

काठमाडौं : क्यान्सर रोगबाट पीडित ब्राजिलका फुटबल लेजेन्ड पेलेले आफ्ना समर्थकलाई शान्त र सकारात्मक रहन आग्रह गरेका छन्। पेलेले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्ना शुभचिन्तकलाई आफू बलियो रहेको र अझै आशा रहेको बताएका हुन्। हाल उनी ब्राजिलको साउ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचाररत छन्। गत वर्ष क्यान्सरको शल्यक्रियापछि उनलाई किमो थेरापी गरिँदै आइएको छ । गत […]

ताजा अपडेट

आज यी क्षेत्रमा हुदैछ वर्षा 

आज यी क्षेत्रमा हुदैछ वर्षा 

२०८१ श्रावण २०, आईतवार २१:४० गते