चेतना सन्देश नेपालको २०औँ साधरण सभा सम्पन्न

चेतना सन्देश नेपालको २०औँ साधरण सभा सम्पन्न

हरिवन । सर्लाहीको हरिवनमा रहेको चेतना सन्देश नेपाल नामक गैरसरकारी संस्थाको २० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार हरिवन नगरपालिका–५, घुर्कौलि मा रहेको संस्थाले औपचारिक कार्यक्रमका विच साधारण सभासम्पन्न गरेको जनाएको हो । हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी कमलको प्रमुख आतिथ्यतामा सभा संस्पन्न भएको संस्थाका संरक्षक एवं अध्यक्ष सुरेन्द्र लामाले जनाकारी दिए […]

‘भरत ताल’मा समुन्द्री एडभेन्चर ‘जेड स्की’

‘भरत ताल’मा समुन्द्री एडभेन्चर ‘जेड स्की’

बागमती । सर्लाहीको बागमतीमा रहेको ‘भरत ताल’मा समुन्द्री ‘एडभेन्चर’को रुपमा प्रयोग हुने ‘वाटर स्कुटर’ संचालनमा ल्याईएको छ । शनिवार बागमती नगरपालिका–१२ र ४ मा निर्माणाधिन बागमती माछा पोखरी अर्थात ‘भरत ताल’मा उक्त ‘वाटर स्कुटर’को विधिवत उद्घाटन गरिएको हो । ताल भ्रमणमा आउने प्रर्यटकका लागि आकर्षित गर्ने उद्येश्य सहित उक्त मनोरञ्जनात्मक जलयान ‘वाटर स्कुटर’ प्रयोगमा ल्याईएको […]

सर्लाहीमा उखु किसानको आन्दोलन सुरु, भाेली अर्थ मन्त्रालय र कृषि मन्त्रालयको पुत्ला जलाईने

सर्लाहीमा उखु किसानको आन्दोलन सुरु, भाेली अर्थ मन्त्रालय र कृषि मन्त्रालयको पुत्ला जलाईने

क्षितिज विश्वकर्मा, सर्लाही । उखु उत्पादक संघको बिरोध र आन्दोलनको कार्यक्रम यसपाली पनि सुरु भएको छ । उखुको उचित मुल्य तोक्न र गत बर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै यसपाली पनि सर्लाहीका संयुक्त उखु किसान संघले आन्दोलन सुरु गरेका हुन । नेपाल उखु उत्पादक महासंघ, मिल गेट उखु उत्पादक समिती र किसान हक […]

सर्लाहीको चन्द्रनगर गाउँपालिकासहित नौ स्थानीय तहले अझै बजेट पेस गरेनन्

सर्लाहीको चन्द्रनगर गाउँपालिकासहित नौ स्थानीय तहले अझै बजेट पेस गरेनन्

काठमाडौँ । देशभरका ७ सय ५३ वटा स्थानीय तहमध्ये नौ वटाले अझैसम्म बजेट पेस गर्न सकेका छैनन् । बजेट पेस गर्न नसक्ने अधिकांश स्थानीय तह मधेस प्रदेशका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशका ८ वटा र कोशी प्रदेशको एउटा स्थानीय तहले आर्थिक वर्ष २०८०र०८१ को बजेट पेस नगरेका हुन् । […]

बागमती साकोसको पाँचौ बार्षिक साधारण सभा सम्पन्न, साँढे २४ लाख मुनाफा

बागमती साकोसको पाँचौ बार्षिक साधारण सभा सम्पन्न, साँढे २४ लाख मुनाफा

बागमती । सर्लाहीको बागमतीमा रहेको बागमती सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार बागमती नगरपालिका–४, जिरायतमा संस्थाले एक कार्यक्रमका विच पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेकोे हो । सभाको मधेश प्रदेश सभाका सदस्य जवाहरलाल कुशवाहले उद्घाटन गरेका संस्थाका अध्यक्ष बाशु खड्काले जानकारी दिए । संस्थाले बार्षिक साधारण सभाको अवसरमा उत्कृष्ठ ऋणी, […]

समृद्धिको १६ औँ वार्षिक साधारणसभामा सम्पन्न, सेयर सदस्यलाई १३ प्रतिशत बोनस

समृद्धिको १६ औँ वार्षिक साधारणसभामा सम्पन्न, सेयर सदस्यलाई १३ प्रतिशत बोनस

हरिवन । सर्लाहीको हरिवनमा रहेको समृद्धि वचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षको कारोबारबाट सेयर सदस्यलाई १३ प्रतिशत बोनस वितरण गरेको छ। समृद्धिको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभामा अध्यक्ष अर्जुन पन्तले आर्थिक मन्दिको अवस्थामा पनि संस्थाको आर्थिक कारोबार राम्रो रहेको बताए। उनले सेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँडबाट सेयर सदस्यलाई […]

चार महिनामा साढे १२ अर्बको बिजुली भारत निर्यात

चार महिनामा साढे १२ अर्बको बिजुली भारत निर्यात

सर्लाही । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत भारत निर्यात गरेको छ । प्राधिकरणले चालू आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रूपैयाँ आम्दानी गरेको छ । ​ विद्युत निर्यात […]

चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

सर्लाही : सरकारले बजारमा चिनीको आपूर्ति सहज बनाउन सबै उपाय लगाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगहरुमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको चिनी बजारमा पठाउने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरलाई बतायो । प्रधानमन्त्री कार्यालयका सचिव डा. […]

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

सर्लाही : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४र४ रुपैयाँका दरले घटाएको हो। योसँगै नयाँ मूल्य १६४ रुपैयाँ कायम भएको छ। पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ।

बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिने मधेशमा सबैभन्दा बढि

बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिने मधेशमा सबैभन्दा बढि

सर्लाही । देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ। कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तिमा […]

ताजा अपडेट

दाहाललाई सिर्जनशील काव्य पत्रकारिता सम्मान

दाहाललाई सिर्जनशील काव्य पत्रकारिता सम्मान

२०८१ असार २३, आईतवार १०:४१ गते
पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

२०८१ असार १६, आईतवार २१:४९ गते
परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाने

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाने

२०८१ असार ८, शनिबार ०८:२८ गते