हरिवनमा आगोले जलेर एक बृद्धाको मृत्यु

लालबन्दी : सर्लाहीको हरिवनस्थित मानव सेवा आश्रममा मनोज शर्मा नाम गरेका आश्रीतको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

करिव २ बर्षदेखि आश्रममा बस्दै आएका शर्माको बिहिवार बिहान साँडे ७ बजेतिर हेर्दा मृत्यु भईसकेको भेटिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । हरिवन नगरपालिका १ कैलाशपुरीमा रहेको आश्रममा रहेका शर्मालाई बिहान नउठेपछि बोलाउन जाँदा मृत्यु भईसकेको अवस्थामा फेला पारिएको आश्रमले जनाएको छ ।

त्यसैगरि हरिवनस्थित एक चिरान मिलमा आगो तापेर बसेकी एक बृद्धाको जलेर मृत्यु भएको छ । हरिवन ३ स्थित स्थानिय तुलसि हुमागाईंले संचालन गरेको चिरान मिलमा कुरुवाको काम गर्ने गोरिमाया रखाल मगरको आगोले जलेर ज्यान गएको हो ।

बुधवार साँझ आगो तापेर बसेकी ५५ बर्षकि रखालको लुगामा आगो सल्किएर गम्भिर घाईते भएकी र उपचारका लागी प्रादेशिक अस्पताल सदरमुकाम मलंगवा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका हरिवन प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

चिनियाँ सभामुख ली नेपाल आउँदै

चिनियाँ सभामुख ली नेपाल आउँदै

२०७९ भाद्र २७, सोमबार ०२:०१ गते
शरीरमा पानी कम हुँदा के हुन्छ ?

शरीरमा पानी कम हुँदा के हुन्छ ?

२०८० पुष २, सोमबार १८:४९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते