एनसिसि पशिक्षार्थीले गरे पुष्पलाल पार्कको सरसफाई

लालबन्दी : सर्लाहीको परवानीपुरस्थित पुष्पलाल पार्कमा डिम जनता माबिका बिद्यार्थीहरुले सरसफाई गरेका छन । शनिवार नेपाली शेनाको राष्ट्रिय सेवा दल (एनसिसि) को प्रशिक्षण लिईरहेका बिद्यार्थीहरुले पुष्पलाल स्मृति प्रतिष्ठान (पुष्पलाल पार्क)मा सरसफाई गरेका हुन ।

पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाहीका अध्यक्ष एवं नेकपा एकिकृत समाजवादीका नेता उद्धव पाठक, वडा नम्बर १५ का वडाध्यक्ष गोरख बल, बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजु बुडाथोकी, निवर्तमान अध्यक्ष कृष्ण गौतम लगाएतको उपस्थितीमा प्रशिक्षण लिईरहेका ३६ जना बिद्यार्थीले पार्कको सरसफाई गरेका बिद्यालयका प्रधानाध्यापक ध्रुव भण्डारीले जानकारी दिनुभयो ।

सार्वजनिक स्थलको सरसफाई कार्यक्रममा एनसिसि का प्रशिक्षक राजाराम थापा, बिद्यालयका शिक्षक पवन श्रेष्ठको समेत सहभागीता रहेको थियो ।

लालबन्दीको वडा नम्बर १५ र १६ ले आफ्नो वडामा पर्ने भन्दै आएका पार्कमा पछिल्लो समय पिकनिक लगाएतका सार्वजनिक कार्यक्रमहरु पनि बाक्लै हुने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सुन तोलाको १ लाख १३ हजार ६ सय

सुन तोलाको १ लाख १३ हजार ६ सय

२०८० श्रावण ४, बिहीबार ११:१९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते