सर्लाही १ को २ मा उपेन्द्र महतो दोश्रो पटक निर्वाचित

लालबन्दी : सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ को २ को अन्तिम नतिजा सार्वजनिक भएको छ । त्यहाँ लोकतान्त्रीक समाजवादीका नेता एवं सोहि क्षेत्रका पुर्व सांसद उपेन्द्र महतो बिजयी भएका छन । उनले १२ हजार २६५ मत ल्याएका छन ।

उनका निकटतम प्रतिस्पर्धि नेकपा (माओवादी केन्द्र) का रामचन्द्र सिंह कुशवाहले १० हजार १३७ मत प्राप्त गरेका छन । सो क्षेत्रबाट प्रदेशसभा सदस्य पदका निम्ति १० जनाले उम्मेदवारी दिएका थिए ।

तेश्रोमा जनता समाजवादी पार्टी नेपालका अहमद मिया मुकेरी छन । उनले ४ हजार ३१ मत पाए । जनमत पार्टीका सेराज आलम अन्सारीले २ हजार ३ मत पाएर चौथो हुँदा अन्य ६ जनाले २ हजार भन्दा कम मत पाएका छन ।

बिजयी भएका लोसपा नेता यादव सोहि निर्वाचन क्षेत्रका पुर्व सांसद हुन । उनि त्यस क्षेत्रका लोकप्रिय लोसपा नेता मानिन्छन ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को मतगणना लालबन्दी नगरपालिकाको पुरानो कार्यालयमा भईरहेको छ । जिल्लामा सबैभन्दा अगाडि नतिजा निकाल्न सफल भएका निर्वाचन अधिकृत प्रदिप कुमार उपाध्यायले बिहिवार बेलुकासम्म प्रतिनिधिसभाको समेत नतिजा आउने दाबि गर्नुभयो । उहाँले स्थानिय निर्वाचनको मतगणनाको अनुभव भएका गणकहरुको कारण सबैभन्दा पहिला नतिजा निकाल्न सफल भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२४ गते
यस्तो छ आजकाे माैसम

यस्तो छ आजकाे माैसम

२०७९ भाद्र १९, आईतवार ०१:५६ गते
एमाले मकवानपुरको उम्मेदवार टुङ्गियो

एमाले मकवानपुरको उम्मेदवार टुङ्गियो

२०७९ आश्विन २१, शुक्रबार १३:०३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते