निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

काठमाडौं | निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्रालयले  दुई दिन  सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको छ।

मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा बिदा दिइएको छ भने मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। निर्वाचन आयोगले तीन दिन बिदाको प्रस्ताव गरेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सुख-शान्तिको चाहना : प्रेम रावत

सुख-शान्तिको चाहना : प्रेम रावत

२०७९ कार्तिक २४, बिहीबार २०:१५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते