नेकपा सर्लाहीको तेश्रो पुर्ण बैठक हरिवनमा सम्पन्न

हरिवन | नेपाल कम्युनिष्ट पार्टी नेकपाको तेश्रो पुर्ण बैठक सर्लाहीको हरिवनमा सम्पन्न भएको छ । आईतवार जिल्ला सेक्रेटरी जनक राउतको अध्यक्षता तथा केन्द्रिय सदस्य एवं सर्लाही रौतहट जिल्ला ईन्चार्ज मिसन शाहिको प्रमुख आतिथ्यतामा नेकपा जिल्ला कमिटि सर्लाहीको बैठक सम्पन्न गरिएको हो ।

पार्टीका कमल सि, पवन सि लगाएतका अन्य पदाधिकारी सम्मिलित बैठकले बिभिन्न निर्णय गरेको सेक्रेटरी राउतले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकले आसन्न मंसिर ४ को चुनाव बहिष्कार गर्ने, पार्टी कमिटिलाई आत्म निर्भर बनाउन उत्पादनमा लाग्ने लगाएतका महत्वपुर्ण निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खबर

नेकपा सर्लाहीको तेश्रो पुर्ण बैठक हरिवनमा सम्पन्न

जनयुद्ध दिवशका दिन बागमतीमा वक्तृत्वकला प्रतियोगिता

नेकपा सर्लाहीको तेश्रो पुर्ण बैठक हरिवनमा सम्पन्न

गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

नेकपा सर्लाहीको तेश्रो पुर्ण बैठक हरिवनमा सम्पन्न

चिनियाँ सभामुख ली नेपाल आउँदै

नेकपा सर्लाहीको तेश्रो पुर्ण बैठक हरिवनमा सम्पन्न

लालबन्दीमा रास्वपाको आमसभा सम्पन्न

error: Alert: Content selection is disabled!!