बाह्र घुुम्तिमा सुख्खा पहिरो: यातायात अबरुद्ध

भिमफेदी – त्रिभुवन राजपथको भिमफेदी गाउपालिकाको बाह्र घुम्तीमा सुख्खा पहिरो गएपछि सडक अबरुद्ध भएको छ ।

भिमफेदी गाउँपालिका वडा नं. २ स्थित बाह्रघुम्ती भन्दा केही माथी रहेको तेर्सो सडकमा सल्लाको रुख ढलेको र सुख्खा पहिरो गएपछी सडक पुर्ण रुपमा अबरुद्ध भएको छ ।

हेटौंडा हुँदै दामन, पालुङ, काठमाडौ र नामटार तर्फको सवारी साधन पुर्ण रुपमा बन्द भएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

२०८० फाल्गुन ४, शुक्रबार ०७:५४ गते
पौष १६ गते शनिबारको दैनिक राशिफल

पौष १६ गते शनिबारको दैनिक राशिफल

२०७९ पुष १६, शनिबार ०७:०८ गते
जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

जनताको पार्टी एमाले हो: एकालाल श्रेष्ठ

२०७९ आश्विन ३१, सोमबार ११:५५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते