मृगौला रोगी थापालाई मगर संघ मकवानपुरद्वारा आर्थिक सहयोग

हेटौंडा | गोरखा जिल्ला स्थित गोरखा नगरपालीका स्थित मृगौला रोगी बिना थापा मगरलाई नेपाल मगर संघ र निकटका भातृ संगठनहरु द्वारा रू.१०,००० ( दशहजार मात्र) आर्थिक सहयोग गरेका छन् ।

संघको कोषाध्यक्ष डेमिज थापा मगरको विशेष पहलमा कमिटिका पदाधिकारी तथा भातृ संस्थाहरु  संघको आज एक आपतकालिन बैठक बसी संघका पुर्ब पदाधिकारीहरु, बर्तमान कमिटिका पदाधिकारीहरु तथा भातृ संगठनको सहयोगमा पिडित थापालाई सहयोग गरेको संघको सहसचिव भूपेन्द्र रानाले बताए ।
आपतकालिन अवस्थामा सकेको सहयोग गरेको र पुन पिडितलाई सहयोग गर्ने संघका अध्यक्ष सन्देश तुम्सिङ मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

पहिलो पटक दर्ता भयो यात्री मोटरसाइकल

पहिलो पटक दर्ता भयो यात्री मोटरसाइकल

२०८० जेष्ठ २, मंगलवार १६:१८ गते
आजको राशिफल

आजको राशिफल

२०७९ भाद्र १३, सोमबार ०१:२६ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते