सामुदायिक विद्यालयले लिने गरेको शुल्क बन्द गर्न मेयर बोगटीलाई नेकपाको ध्यानाकर्षण

गणेश एसके , कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरुले नियम विपरीत शुल्क असुलिरहेको विषयमा नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले नगरका मेयर पदम बोगटी लाई ध्यानकर्षण गराएको छ ।

बिहीबार नेकपा नेताहरुले बोगटी संग भएको भेटवार्तामा नियम विपरीत शुल्क लिने सामुदायिक विद्यालयहरुलाई कारबाही गर्न र विद्यालयहरुलाई शुल्क लिन बन्द गराउन माग गरेका हुन् ।

मेयर बोगटीले नेपाल कम्युनिस्ट पार्टी र अखिल क्रान्तिकारीले उठाएका जायज मागलाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सो भेटघाटमा नेकपा जिल्ला इन्चार्ज विराट सी , वीरेन्द्र सी र अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित सी लगायत जिल्लाका अन्य नेताहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

गजल – संसार अधिकारी

गजल – संसार अधिकारी

२०७९ कार्तिक २४, बिहीबार ११:४९ गते
फूलजोर पुलमा टिपर दुर्घटना

फूलजोर पुलमा टिपर दुर्घटना

२०७९ चैत्र ९, बिहीबार १३:०७ गते
बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

२०७९ कार्तिक २२, मंगलवार ०९:५४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते