लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु

लालबन्दी : सर्लाहीको लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु भएको छ ।

सोमबार दिउँसो एक औपचारिक कार्यक्रममार्फत प्रतियोगीताको उद्घाटन गरिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुरस्थित फुटबल मैदानमा संचालन हुने कार्यक्रमको नगरप्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा प्रतिनिधिसभा सांसद रामप्रकाश चौधरीले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा वडाध्यक्ष हरि बहादुर भट्टराईसहित नगर उपप्रमुख कल्पनामाया पाख्रिन, शिक्षा शाखा प्रमुख लक्ष्मी सिवाकोटि, अन्य वडाका वडाध्यक्षहरु, स्थानिय, शिक्षक, बिद्यार्थी लगाएतको उल्लेख्य उपस्थिती रहेको थियो ।

नवलपुरको श्री जनता माबिको ब्यवस्थापनमा प्रतियोगीता सम्पन्न हुने शिक्षक बिनोद पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते