गजल – काम पाएँ

  • संसार अधिकारी

उनलाई सम्झँदै बस्ने, अर्थ हिन काम पाएँ ।
साथ कहिले नछोड्ने रे, यस्तो खालको जमान पाएँ ।

कोहि चित्त दुखाउँदैछन त, कोहि चित्त बुझाउँदै छन,
परै बाट देख्ने आँखाहरुले, दुवैलाई समान पाएँ ।

अर्थ जे लागोस्,आज लेख्छु केहि अनुभवहरु,
प्यास मेट्ने कुवा भित्र नि,नशा लाग्ने जाम पाएँ ।

भोलेनाथ को हत्तेको त तारिफ देख्छु हरफभरि,
मैंले मरिहत्ते गर्दा हजुर, पागलको उपनाम पाएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

२०८० असार ८, शुक्रबार १५:३७ गते
किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

२०७९ फाल्गुन १६, मंगलवार ०८:१६ गते
डिजेल, पेट्रोलको मूल्य बढ्यो

डिजेल, पेट्रोलको मूल्य बढ्यो

२०७९ माघ २४, मंगलवार ०९:१० गते
आज सत्ता गठबन्धनकाे बैठक बस्दै

आज सत्ता गठबन्धनकाे बैठक बस्दै

२०७९ भाद्र २६, आईतवार ०१:३९ गते
error: <b>Alert: </b>Content selection is disabled!!