गजल – काम पाएँ

  • संसार अधिकारी

उनलाई सम्झँदै बस्ने, अर्थ हिन काम पाएँ ।
साथ कहिले नछोड्ने रे, यस्तो खालको जमान पाएँ ।

कोहि चित्त दुखाउँदैछन त, कोहि चित्त बुझाउँदै छन,
परै बाट देख्ने आँखाहरुले, दुवैलाई समान पाएँ ।

अर्थ जे लागोस्,आज लेख्छु केहि अनुभवहरु,
प्यास मेट्ने कुवा भित्र नि,नशा लाग्ने जाम पाएँ ।

भोलेनाथ को हत्तेको त तारिफ देख्छु हरफभरि,
मैंले मरिहत्ते गर्दा हजुर, पागलको उपनाम पाएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

२०८१ असार २३, आईतवार १०:४६ गते

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते