सर्लाही ४ को प्रतिनिधिसभा सदस्यतर्फ स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह विजयी

लालबन्दी : सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले नपत्याएका नेता डाक्टर अमरेश कुमार सिंहलाई जनताले पत्याएका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका डाक्टर सिंह गठवन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवारलाई पाखा लगाउदै विजयी भएका हुन् ।

स्वतन्त्र उम्मेदवार बनेका सिंहले २० हजार १७ मत प्राप्त गरे । उनले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका नागेन्द्र रायलाई एक हजार ७६४ मतले हराए । रायले १८ हजार २५३ मत पाए । चर्चामा रहेकी अर्की उम्मेदवार मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन् ।

उनी माओवादी केन्द्रका नेता शिवपुजन यादवकी छोरी हुन् । गठबन्धनका उम्मेदवारविरुद्ध छोरीलाई बागी उठाएको भन्दै यादवलाई माओवादीले कारबाही गर्दै पार्टीबाट निष्कासन गरिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते