भीमफेदीको राष्ट्रिय मा.वि.मा अनेरास्ववियु गठन

मकवानपुर जिल्लको भीमफेदी गाउँपालिका स्थित श्री राष्ट्रिय माध्यमीक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियु गठन भएको छ । आज बिहीबार अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीको एक कमिटी पाँच काम अभियान अन्तर्गत भीमफेदी कमिटीले कमिटी गठन गरेको हो । उक्त मा.कि. कमिटीको अध्यक्षमा मनुशा शेर्पा चयन भएको छ भने कमिटीको उपाध्यक्षमा मिलन घलान, सचिवमा सुहाना नेगी, सह सचिवमा संचाली रुम्वा, अनिष घलान र मनिता वाईबा तथा कोषाध्यक्षमा रेजिना वाईबा चयन भएको छ । शेर्पा अध्यक्ष भएको कमिटी २९ जनाको गठन गरिएको अखिल भीमफेदीकी सचिव अल्सा वाईबाले बताईन् ।

कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला सदस्य राजिव परिया, भीमफेदी गाउँपालिका अध्यक्ष सुनीसा पाख्रीन तथा सचिव अल्सा वाईबाको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

सर्लाही ४ को (क) र (ख) को नतिजा सार्वजनिक

सर्लाही ४ को (क) र (ख) को नतिजा सार्वजनिक

२०७९ मंसिर ८, बिहीबार ०८:१९ गते
सर्लाहीको गोडैतामा एक पुरुषको शव फेला

सर्लाहीको गोडैतामा एक पुरुषको शव फेला

२०८० जेष्ठ ४, बिहीबार २१:१० गते
एमाले उपाध्यक्ष बादललाई मातृशाेक

एमाले उपाध्यक्ष बादललाई मातृशाेक

२०७९ भाद्र १९, आईतवार ०५:०५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते