लामाद्धारा खेल जर्सि सहयाेग

हेटौंडा । योल्मो रेमिट्यान्सका प्रोपाईटर सोनाम लामा द्वारा खेलाडीहरुको लागी खेल जर्सि सौजन्य गर्नुभएको छ ।
आज भएको एक कार्यक्रम बीच खेल जर्सी हस्तान्तरण गरिएको हो ।
सयपत्री युवा क्लब सुनाचुरीका अध्यक्ष सुरज श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी-६ का वडा अध्यक्ष युबराज थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।

खेल जर्सी हस्तान्तरण पश्चात् वडा अध्यक्ष युबराज थपलियाले खेल क्षेत्रको बिकासमा सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले वडामा मिनि रंगशालाकाे रुपमा जोगिताल खेलमैदानलाई स्तरउन्नती गर्नुपर्ने बताउनुभएको छ । खेल क्षेत्रलाई क्रमिक सुधार गर्दै लानुपर्ने आवस्यक रहेको उहाको भनाई छ । कार्यक्रममा बोल्नुहुदै सयपत्री युवा क्लबका अध्यक्ष सुरज श्रेष्ठले क्लब लाई पुन: नवीकरण गर्नुपर्ने आवस्यक रहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार क्लब नवीकरण नभएको कारणले खेलाडी र क्लबलाई समेत प्रभाव परेको दुखेसो ब्यक्त गर्नुभयो । क्लबलाई नवीकरण गर्नुपर्ने प्रमुख प्राथमिकता अध्यक्ष श्रेष्ठको रहेको छ । उहाले खेलाडीहरुलाई जोस र होस लिएर उत्कृष्ट खेल प्रदर्सन गर्न खेलाडीहरुलाई सुभकामना समेत दिनुभयो।
कार्यक्रममा समाजसेवी यदुनाथ श्रेष्ठ टासी देछ्छेय छ्योईलिङ्ग गुम्बाका अध्यक्ष राम बहादर योन्जन लगायत खेलाडीहरुको उपस्तिथि रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते