विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै 

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै 

काठमाण्डाै : विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा अर्जेन्टिना र साउदी अरबबीच खेल हुनेछ । समूह ‘सी’ को खेलमा अर्जेन्टिना र साउदी अरबको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। अहिलेसम्म १८ पटक विश्व कप खेलिसकेको अर्जेन्टिनाले साउदी अरबसँग पहिलो पटक खेल्न लागेको हो। अर्जेन्टिनाले सन् […]

फिफा विश्वकप भब्य उद्घाटनसहित सुरु

फिफा विश्वकप भब्य उद्घाटनसहित सुरु

 एजेन्सी : फिफा विश्वकपकौ २२औं संस्करण कतारमा आइतबार राति देखि सुरु भएको छ । एक महिनासम्म चल्ने विश्वकपको कतारस्थित अल बायत स्टेडियममा भब्य उद्घाटन सहित सुरु भएको हो । उद्घाटन सत्रमा कतारी संस्कृतिसहितको झाँकी प्रस्तुत गरिएको थियो । कतारका राजा शेख तामिम बिन हमाद अल थानीले औपचारिक सम्बोधनसहित विश्वकपको उद्घाटन गर्नुभयो । ४० मिनेट चलेको उद्घाटन […]

इंग्ल्याण्डले जित्यो आईसीसी टी-२० विश्वकपकाे उपाधि

इंग्ल्याण्डले जित्यो आईसीसी टी-२० विश्वकपकाे उपाधि

इंग्ल्याण्डले आईसीसी टी-२० विश्वकपकाे उपाधि हात पारेकाे छ । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि हात पारेकाे हाे । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो । इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले नट आउट ५२ रन बनाए […]

पब्जी मोबाइल विश्वकप आजदेखि सुरु, नेपालबाट तीन टिम सहभागी

पब्जी मोबाइल विश्वकप आजदेखि सुरु, नेपालबाट तीन टिम सहभागी

काठमाडौं | पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) विहीबारदेखि सुरु भएको छ । मलेसिया र इण्डोनेसियामा आयोजना हुने विश्व च्याम्पियनसिप करिब दुई महिनासम्म चल्नेछ । विश्व च्याम्पियनसिपमा नेपालबाट तीन टिम छनोट भएका छन् । विश्वभरबाट क्षेत्रीय छनोटमार्फत विश्व च्याम्पियनसिपका लागि ४८ टिम छनोट भएकोमा नेपालबाट तीन टिमले सफलता पाएका हुन् । […]

विश्वकप हेर्न हिँडेरै स्पेनबाट कतार आउन लागेका फुटबल फ्यान इरानमा परे पक्राउ

विश्वकप हेर्न हिँडेरै स्पेनबाट कतार आउन लागेका फुटबल फ्यान इरानमा परे पक्राउ

अर्को महिना कतारमा हुने फिफा विश्वकप हेर्न दक्षिणी युरोपेली मुलुक स्पेनबाट हिँड्दै आइरहेका एकजना फ्यान इरानमा पक्राउ परेका छन्। अलजजिरा टेलिभिजनका अनुसार गत जनवरीमा म्याड्रिड नजिकैको घरबाट कतारका लागि हिँडेका ४१ वर्षका सान्टिएगो सान्चेज कोजेडोर अक्टोबरको सुरूमा इराकबाट इरानको सीमामा प्रवेश गरेका थिए। स्पेनदेखि इरानसम्मको यात्रा उनले हिँड्दै र कुनै ठाउँमा डुंगामा चढेर पार गरेका […]

१५ औं गोदावरी पुष्प प्रदर्शनी २०७९ भाेलिदेखि ललितपुरको जावलाखेलमा हुँदै

१५ औं गोदावरी पुष्प प्रदर्शनी २०७९ भाेलिदेखि ललितपुरको जावलाखेलमा हुँदै

निराज रानाभाट , ललितपुर : विगत १५ वर्षदेखि हुँदै आएको ‘ गोदावरी फूल ’ को प्रतियोगितात्मक प्रदर्शनी कार्तिक ०३ गते , बिहीबार ( भाेलि ) देखि कार्तिक ०६ गतेसम्म हुने भएको छ । ललितपुर जिल्लाको जावलाखेलस्थित खेल मैदानमा हुने प्रदर्शनीको तयारी पूरा भएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ । ‘ रोपेर फूल गोदावरी, सजाऔँ घर […]

सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

मनिआर मोक्तान, मकवानपुर | सुनाचुरी चौकिटोल फुटबल समुहको आयोजनामा असोज दोश्रो साता मनहरी गाउँपालिका वडा नम्बर ६ मा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक सुनाचुरीले शुक्रबार सुनाचुरीमा पत्रकार सम्मेलन गरी पहिलो संस्करणका ३० बर्ष भन्दा माथीको खसिकप फुटबल प्रतियोगिता असोज १० गतेबाट हुने जानकारी गराएको छ । सुनाचुरी स्थित जोगिताल खेल मैदानमा आयोजना […]

सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

सुनाचुरी चौकिटोल फुटबल समुहको आयोजनामा असोज दोश्रो साता मनहरी गाउँपालिका वडा नम्बर छ मा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक सुनाचुरीले शुक्रबार सुनाचुरीमा पत्रकार सम्मेलन गरी पहिलो संस्करणका ३० बर्ष भन्दा माथीको खसिकप फुटबल प्रतियोगिता असोज १० गतेबाट हुने जानकारी गराएको छ । सुनाचुरी स्थित जोगिताल खेल मैदानमा आयोजना हुने प्रतियोगितामा मनहरी गाउँपालिकाको […]

बकैया जेसीजको सप्ताहाब्यापी कार्यक्रम सुरु

बकैया जेसीजको सप्ताहाब्यापी कार्यक्रम सुरु

हेटौँडा । पूर्वि मकवानपुरको बकैया गाउँपालिकामा स्थापना भएको प्रस्तावित बकैया जेसीजको आयोजनामा सप्ताहब्यापी कार्यक्रम सुरु भएको छ । जेसीजले सप्ताहाब्यापी कार्यक्रम अन्र्तगत बकैया–४ जुरेलीमा रहेको शक्तेश्वर महादेब मन्दिर सरसफाई तथा अन्तर जेसीज बक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । विक्रम खत्रीको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा जेसीजका सदस्य तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।आजै जेसीजको आयोजनामा ‘प्रभावको […]

उपाधी दावेदार सयपत्री युबा क्लब पराजित

उपाधी दावेदार सयपत्री युबा क्लब पराजित

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-०६, वडा स्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगितामा उपाधी दावेदार सयपत्री युवा क्लब पराजित भएको छ । श्रृजनशिल जागृत युवा क्लब नयाबस्तीले आयोजना गरेको प्रतियोगिताको दोश्रो दिनको दोश्रो खेलमा प्रतापुर फुटबल समुह विजय भएको हो ।आज भएको खेलमा प्रतापुर फुटबल समुहले सयपत्री युवा क्लबलाई ट्राईबेकरमा पराजित गरेको छ । खेलको निर्धारित समयभित्र […]

ताजा अपडेट

दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

२०८१ श्रावण ६, आईतवार २०:२६ गते
सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

२०८१ असार २३, आईतवार ११:२७ गते
कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

२०८१ असार २३, आईतवार १०:४६ गते