श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट हुँदै, कसरी हेर्ने नतिजा ?

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट हुँदै, कसरी हेर्ने नतिजा ?

श्रीजनशील लघुवित्तको आइपीओ आज सोमबार बिहान बाँडफाँट हुँदैछ । आइपीओ सनराइज क्यापिटलको कार्यालय कमलपोखरी काठमाडौंमा बिहान सवा ९ बजे बाँडफाँट गरिनेछ । श्रीजनशीलको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।३६ हजार ८५९ जनाले मात्र यसको सेयर हात पार्नेछन् । यसमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यो […]

सगरमाथा र माईखोला हाइड्रोपावर आइपीओ अनुमति माग्न पुगे धितोपत्र बोर्ड, कुनको कति ?

सगरमाथा र माईखोला हाइड्रोपावर आइपीओ अनुमति माग्न पुगे धितोपत्र बोर्ड, कुनको कति ?

सगरमाथा हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि ५४ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल मार्केटले गर्नेछ । यस्तै, माईखोला हाइड्रोपावरले […]

भन्सार छलेर ल्याएको एक करोडको चिनी र चामल बरामद

भन्सार छलेर ल्याएको एक करोडको चिनी र चामल बरामद

२३ भदौ, बुटवल । रुपन्देहीका दुई स्थानमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको चिनी र चामल सहित दुई वटा ट्रक सशस्त्र प्रहरीले बरामद गरेको छ । दुई वटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित २ वटा ट्रक बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हेड क्वाटर रुपन्देहीले जनाएको छ । […]

श्रृजनशील लघुवित्तको कहिले हुन्छ होला आइपीओ बाँडफाँट ?

श्रृजनशील लघुवित्तको कहिले हुन्छ होला आइपीओ बाँडफाँट ?

श्रृजनशील लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले भदौ १५ गतेदेखि कुल ३ करोड ९३ लाख ७५ […]

भदौ ३१ गतेदेखि आईपीओ निष्काशन गर्दै पिपुल्स हाइड्रोपावर

भदौ ३१ गतेदेखि आईपीओ निष्काशन गर्दै पिपुल्स हाइड्रोपावर

पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा […]

पोखरामा ई–कमर्श साथीको शुभारम्भ

पोखरामा ई–कमर्श साथीको शुभारम्भ

पोखरा- डिजिटल मिडियासँग सम्बन्धित विभिन्न गतिविधि गर्ने उद्देश्यसहित पोखराको रानीपौवामा ई–कमर्श साथीको शुभारम्भ भएको छ । नयाँ प्रविधिको जमानामा डिजिटल युगसँग जोड्न ई–कमर्श साथीको सुरुवात गरिएको कम्पनीका अध्यक्ष विजय कुमालले जानकारी दिए । ई–कमर्श साथीले मोबाइल एपको निर्माण, सफ्टवेयरको डिजाइन, डिजिटल मार्केटिङ्ग, वेबसाइट डिजाइन, ग्राफिक डिजाइन, सोसल मिडिया म्यानेजमेन्टको काम गर्दछ । जसले गर्दा दैनिक […]

भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै सिक्लेस हाइड्रोपावर

भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै सिक्लेस हाइड्रोपावर

सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि […]

सिद्धार्थ बैंकमा पनि अब आस्वा शुल्क निःशुल्क, सेयर भर्दा पैसा नलाग्ने

सिद्धार्थ बैंकमा पनि अब आस्वा शुल्क निःशुल्क, सेयर भर्दा पैसा नलाग्ने

सिद्धार्थ बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यस अघि यो बैंकले आस्वावापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो । योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ७ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको […]

श्रृजनशील लघुवित्तको आइपीओमा १९ लाख बढीले गरे आवेदन, पर्ने सम्भावना कति

श्रृजनशील लघुवित्तको आइपीओमा १९ लाख बढीले गरे आवेदन, पर्ने सम्भावना कति

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गते बुधबारदेखि निष्काशन गरेको शेयरमा १९ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबारसम्ममा १९ लाख ५ हजार १८६ जना आवेदनबाट २ अर्ब ९ करोड ६४ लाख ५ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ६४ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो । लघुवित्तले […]

खप्तड लघुवित्तको आईपीओ भाेली बाँडफाँट हुने, १२ हजार ३४० आवेदकले मात्रै शेयर पाउने

खप्तड लघुवित्तको आईपीओ भाेली बाँडफाँट हुने, १२ हजार ३४० आवेदकले मात्रै शेयर पाउने

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गते देखि निष्काशन गरेको आईपीओ भाेली सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालय, कमलपोखरीमा भाेली सोमबार बिहान १० बजे बाँडफाँट हुने भएको हो । लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ […]

ताजा अपडेट

ईश्वरपुर नगरपालिकामा पहिलो एफ.एम.खुल्दै

ईश्वरपुर नगरपालिकामा पहिलो एफ.एम.खुल्दै

२०८० चैत्र ३, शनिबार ११:४३ गते
हत्कडीसहित फरार गाँजा कारोबारी हरिवनबाट पक्राउ

हत्कडीसहित फरार गाँजा कारोबारी हरिवनबाट पक्राउ

२०८० फाल्गुन २८, सोमबार २०:११ गते
लालबन्दीमा ५३ जनालाई टोम्याटो सस बनाउने तालिम

लालबन्दीमा ५३ जनालाई टोम्याटो सस बनाउने तालिम

२०८० फाल्गुन २८, सोमबार १३:५२ गते
सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

२०८० फाल्गुन २७, आईतवार १९:२४ गते