पोखरामा ई–कमर्श साथीको शुभारम्भ

पोखरा- डिजिटल मिडियासँग सम्बन्धित विभिन्न गतिविधि गर्ने उद्देश्यसहित पोखराको रानीपौवामा ई–कमर्श साथीको शुभारम्भ भएको छ ।

नयाँ प्रविधिको जमानामा डिजिटल युगसँग जोड्न ई–कमर्श साथीको सुरुवात गरिएको कम्पनीका अध्यक्ष विजय कुमालले जानकारी दिए ।

ई–कमर्श साथीले मोबाइल एपको निर्माण, सफ्टवेयरको डिजाइन, डिजिटल मार्केटिङ्ग, वेबसाइट डिजाइन, ग्राफिक डिजाइन, सोसल मिडिया म्यानेजमेन्टको काम गर्दछ । जसले गर्दा दैनिक जीवनमा सहज, व्यावसायिक र प्रविधिसँग अभ्यस्त हुन सहज गराउने अध्यक्ष कुमालको भनाइ छ ।

ई-कमर्शले डिजिटल प्रविधिको यो युगमा डिजिटलसम्बन्धी सम्पूर्ण सेवा र तालिम दिइने समेत अध्यक्ष कुमालले जानकारी दिएका छन् ।

यसैगरी ई–कमर्श प्रालिले डिजिटल मार्केटिङ्ग तालिम, वेबसाइट डिजाइन, डिजिटल पत्रकारिता, एफलाईट मार्केटिङ्ग, ई–कमर्श विजनेश र ग्राफिक्स डिजाइनसम्बन्धी तालिम समेत दिइने संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

२०७९ फाल्गुन २, मंगलवार ०८:१५ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते