८ महिनामा सर्लाही ट्राफिक प्रहरीले उठायो करिव १ करोड ५५ लाख राजस्व

८ महिनामा सर्लाही ट्राफिक प्रहरीले उठायो करिव १ करोड ५५ लाख राजस्व

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीमा ट्राफिक प्रहरीले चालु आर्थिक बर्षको ८ महिनामा करिव १ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार नियम विपरित चलेका बिभिन्न सवारी साधनलाई कारवाहि गर्दा १ करोड ५४ लाख ९९ हजार १ रुपैयाँ राजस्व संकलन भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका […]

मधेश प्रदेश : भ्रष्टाचार मुद्दामा अधिकृत दोषी ठहर

मधेश प्रदेश : भ्रष्टाचार मुद्दामा अधिकृत दोषी ठहर

लालबन्दी । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको सहकारी तथा गरिबी निवारण शाखाका वरिष्ठ शाखा अधिकृत ओमनारायण झा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सहकारीको आयमूलक तालिमको नाममा अनियमितता गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले झालाई ६ महिना कैद तथा ३ लाख ३२ हजार ५ सय रुपैयाँ जरिवाना हुने फैसला सुनाएको […]

ईश्वरपुर नगरपालिकामा पहिलो एफ.एम.खुल्दै

ईश्वरपुर नगरपालिकामा पहिलो एफ.एम.खुल्दै

लालबन्दी । सर्लाहीको पुरानो बजार बयलवासमा एफ.एम.रेडियो सञ्चालनमा आउने भएको छ । निगरानी मिडिया नेटवर्कले ईश्वरपुर नगरपालिकाकै पहिलो रेडियोको रुपमा ‘रेडियो निगरानी १०७ मेगाहर्ज’ सञ्चालनमा ल्याउन लागेको हो । रेडियो सञ्चालनका लागि उक्त मिडियाले शुक्रबार नगरपालिका कार्यालयबाट ईजाजत पत्र समेत प्राप्त गरेको छ । ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले विहिबार रेडियो सञ्चालनको लागि निगरानी […]

सर्लाही प्रहरीद्वारा एकै दिन २०२ अपराधि जिल्ला अदालतमा पेस

सर्लाही प्रहरीद्वारा एकै दिन २०२ अपराधि जिल्ला अदालतमा पेस

लालबन्दी । सर्लाही प्रहरीले शुक्रबार एकैदिन २०२ जना फरार अपराधिलाई जिल्ला अदालतमा पेस गरेको छ । कुटपिट, जुवा तास, जालसाजी, डाका, चोरी, जबरजस्ति करणी र भ्रष्टाचार लगाएत अपराधमा संलग्न अपराधिहरुलाई सम्मानित जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय […]

प्रदेशको चौथो, जिल्लाको पहिलो साक्षर पालिका बन्यो मलंगवा

प्रदेशको चौथो, जिल्लाको पहिलो साक्षर पालिका बन्यो मलंगवा

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको २० पालिकामध्ये मलंगवा नगरपालिकालाइ जिल्लामै पहिलो ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ । जिल्ला सदरमुकाम मलंगवालाई मधेश प्रदेशको चौथो र जिल्लाको पहिलो साक्षर पालिका घोषणा गरिएको हो । नगरपालिकाका प्रमुख (मेयर) नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा सर्लाही क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य एवम् निवर्तमान खानेपानी मन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यतामा […]

आदिवासी जनजाति युवा महसंघ सर्लाहीको प्रथम जिल्ला अधिवेशन सम्पन्न

आदिवासी जनजाति युवा महसंघ सर्लाहीको प्रथम जिल्ला अधिवेशन सम्पन्न

राजु तामाङ,हरिवन । सोमबार आदिवासी जनजाति युवा महासंघ नेपाल सर्लाहीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । ‘मातृभाषा, संस्कार संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि हाम्रो अभियान’ भन्ने नारा सहित हरिवन – ५ घुर्कौलीमा रहेको जनजाति भवनको सभा हलमा युवा महासंघको केन्द्रीय सर्कुलर अनुसार प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको हो । केन्द्रीय सचिव तथा प्रदेश ईन्चार्ज […]

हत्कडीसहित फरार गाँजा कारोबारी हरिवनबाट पक्राउ

हत्कडीसहित फरार गाँजा कारोबारी हरिवनबाट पक्राउ

लालबन्दी । सिन्धुलीबाट हतकडीसहित फरार लागुऔषध गाँजा कारोबारमा संलग्न एक ब्यक्तिलाई सोमबार दिउँसो हरिवन प्रहरीले पक्राउ गरेको छ । यहि फागुन १२ गते सिन्धुलीको हरिहरपुरगढि गाउँपालिका ७ क्यामनचुलीबाट सर्लाहीको हरिवन २ अत्रौलीतर्फ आउँदै गरेको समयमा ना ४४ प ६०२९ नम्बरको मोटरसाईकलमा सवार बर्ष ४० का कृष्ण बहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको थियो । चामलको बोरामा […]

लालबन्दीमा ५३ जनालाई टोम्याटो सस बनाउने तालिम

लालबन्दीमा ५३ जनालाई टोम्याटो सस बनाउने तालिम

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा आयोजित टमाटरको सस (केचव) बनाउने तालिम आईतबार समापन गरिएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाण्डौँको आर्थिक सहयोग लिएर लालबन्दी नगरपालिकाले आयोजना गरेको तालिममा नगरका १५ वटा वडा (७ र १४ बाहेक) का ५३ जनाको सहभागीता रहेको थियो । यहि फागुन १६ देखि २० गतेसम्म […]

सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

लालबन्दी । सर्लाहीमा चार राउण्ड गोलीसहित दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्ला सदरमुकाम मलंगवा नगरपालिका १ भेडियाहिका बर्ष २१ क पोसन महरा र बागमति नगरपालिका ८ का बर्ष २४ का रंजीत राम छन । उनिहरुलाई बागमति १० स्थित सोल्टि नहरको बाटोमा चेकजाँचमा खटिएका प्रहरीले गोलीसहित पक्राउ गरेका हुन । बिआर ३० डब्ल्यु ५८८३ […]

कुशवाह ज्येष्ठ नागरिक सम्मान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

कुशवाह ज्येष्ठ नागरिक सम्मान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको रानिगञ्जमा कुशवाह समुदायका बिद्यार्थी, बृद्धबृद्धा र अपाङ्गलाई सम्मान गरिएको छ । नेपाल कुशवाह कल्याण समाजको लालबन्दी नगर कमिटिको आयोजना र लालबन्दी नगरपालिका वडा नम्बर १७ को वडा कमिटिको संयोजनमा कुशवाह ज्येष्ठ नागरिक सम्मान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा १७ नम्बर वडामा रहेका विद्यालयहरुमा १ देखि […]

ताजा अपडेट

नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा

नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा

२०८१ असार ८, शनिबार ०८:१३ गते
बागमतिमा लरिमा बस ठोक्किँदा ३ जनाको मृत्यु

बागमतिमा लरिमा बस ठोक्किँदा ३ जनाको मृत्यु

२०८१ असार ६, बिहीबार १६:१७ गते
समय अगावै बजारमा आँपको बिगबिगी

समय अगावै बजारमा आँपको बिगबिगी

२०८१ जेष्ठ १९, शनिबार २२:१३ गते
५ केजी गाँजासहित लालबन्दीबाट एक ब्यक्ति पक्राउ

५ केजी गाँजासहित लालबन्दीबाट एक ब्यक्ति पक्राउ

२०८१ जेष्ठ १०, बिहीबार १३:३३ गते