हरिवनका सुत्केरी महिलाहरुले पाए सुत्केरी प्रोत्साहन भत्ता

हरिवनका सुत्केरी महिलाहरुले पाए सुत्केरी प्रोत्साहन भत्ता

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको हरिवन नगरपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराएका र स्वास्थ्य संस्थामै आएर प्रसुति गराएका सुत्केरीलाई प्रोत्साहन भत्ता प्रदान गरेको छ । ‘हामी दुई, हाम्रा दुई, स्वस्थ आमा र स्वस्थ बच्चा’ भन्ने मूल नारासहित स्वास्थ्य चौकी सासापुरमा गएको साउनदेखि पुस महिनासम्मको अवधीमा प्रसुति सेवा लिएका १६१ जना सुत्केरीलाई जनही चार हजार […]

१८ औँ राष्ट्रिय मह दिवस सर्लाहीमा पनि मनाईयो

१८ औँ राष्ट्रिय मह दिवस सर्लाहीमा पनि मनाईयो

क्षितिज विश्वकर्मा, लालाबन्दी । ‘दैनिक गरौँ मह सेवन, हुन्छ स्वस्थ दीर्घ जीवन’ भन्ने नाराको साथ १८ औँ राष्ट्रिय मह दिवस सर्लाहीमा पनि मनाइएको छ । नेपाल मौरीपालक महासंघ सर्लाही शाखाको आयोजनामा हरिवन नगरपालिका ११ स्थित वडा कार्यालयको सभाहलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा वक्ताहरूले महको उपयोगीता र यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका विषयमा आ–आफ्नो […]

सर्लाहीका माछा पालक किसानले राजमार्गमा माछा फ्याँकेर गरे प्रदर्शन

सर्लाहीका माछा पालक किसानले राजमार्गमा माछा फ्याँकेर गरे प्रदर्शन

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाही जिल्लाका माछा पालक किसानले शुक्रबार राजमार्गमा माछा फ्याँकेर राजमार्ग अवरुद्ध गरेका छन । सरकारले माछा पालनका लागी पोखरी खन्न १० प्रतिशत अनुदान दिएर बिद्युत मिटरमा महशुल बढाएको भन्दै माछा पालक किसानले राजमार्गमा माछा फ्याँकेर आन्दोलन गरेका हुन । जिल्लामा सबैभन्दा धेरै माछा उत्पादन हुँदै आएको ईश्वरपुर र चन्द्रनगरका सयौँ किसानको […]

बचत गर्ने संस्कृतिको विकास गराउन प्रशिक्षकलाइ प्रशिक्षण

बचत गर्ने संस्कृतिको विकास गराउन प्रशिक्षकलाइ प्रशिक्षण

लालबन्दी । सर्लाहीको हरिपुरमा प्रशिक्षकका लागि प्रशिक्षण तालिम ‘The Training of Trainers (ToT)’ सम्पन्न भएको छ । बाल्यकाल देखि नै वित्तिय अनुशासनको विकास गर्दै बाल क्लबका माध्यमबाट बालबालिकामा बचतको संस्कृति विकास गराउने उदेश्यले आयोजना गरिएको तालिमको बिहिवार समापन गरिएको हो । सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा […]

नवलपुरमा बस र ट्रक ठोक्किँदा घाइते भएका ट्रक चालकको मृत्यु

नवलपुरमा बस र ट्रक ठोक्किँदा घाइते भएका ट्रक चालकको मृत्यु

लालबन्दी । बुधबार साँझ सर्लाहीको नवलपुरमा बस र ट्रक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका ट्रक चालकको मृत्यु भएको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका – ३ घर भएका ४३ वर्षीय तोङश्री बहादुर गोलेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका गोलेलाई उपचारको लागि राति नै वीरगन्ज लगिएको थियो। राति १० बजेतिर […]

मोस्ट वान्टेड भारतिय अपराधिलाई सर्लाही प्रहरीले ५ राउण्ड गोली हानेर नियन्त्रणमा लियो

मोस्ट वान्टेड भारतिय अपराधिलाई सर्लाही प्रहरीले ५ राउण्ड गोली हानेर नियन्त्रणमा लियो

लालबन्दी । मोस्टवान्टेड सूचीमा रहेका दुई भारतीय अपराधिलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । सोमबार राति बरहथवा नगरपालिका–६ मगर टोलबाट इलाका प्रहरी कार्यालय बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सादा पोशाकमा खटिएको प्रहरीको संयुक्त टोलीले २ जना भारतीय फरार अपराधीलाई अमेरिकन पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलि सहित पक्राउ गरेको हो । […]

जियाजोरमा ३८ जनालाई नर्सरी ब्यवस्थापन तालिम

जियाजोरमा ३८ जनालाई नर्सरी ब्यवस्थापन तालिम

लालबन्दी । सर्लाहीको लालबन्दी १२ जियाजोरमा संचालित नर्सरी ब्यवस्थापन तालिमको मंगलबार समापन गरिएको छ । ग्रामिण नारी उत्थान संघ हरिपुर २ ले ग्राउण्ड स्वेल ईन्टरनेशनलसँगको साझेदारी अन्तर्गत दिगो कृषि तथा सामाजिक परिचालन कार्यक्रममा संलग्न प्रगतिशील महिला समुह र नयाँ टोल सृजनशिल महिला समुहका सदस्यहरुलाई तालिम प्रदान गरिएको हो । तालिममा सहभागी ३८ जनालाई ग्राउण्ड स्वेल […]

विवाहपछि मानिसहरु किन मोटाउँछन ?

धेरै मानिसहरु विवाहका लागि मोटाउने वा दुब्लाउने गर्दछन् । विवाहमा आर्कषक देखिन शरीरलाई सन्तुलनमा ल्याउन धेरैले निकै मेहनत गर्दछन् ।तर विवाहपछि भने मानिसहरु शरीरको फिटनेसमा वास्ता गर्दैनन् । त्यसैले पनि अधिकांश मानिस विवाहपछि अस्वभाविक रुपले मोटाउने गर्दछन् । अरु के के कारणले मानिसहरु विवाहपछि मोटाउछन् त ? १. ब्यायाम नहुनु : विवाहअघि शरीरलाई सन्तुलनमा ल्याउन […]

बाल र जबरजस्ति विवाह रोक्न हरिपुरमा ‘सन्दर्भ संवाद’ कार्यक्रम

बाल र जबरजस्ति विवाह रोक्न हरिपुरमा ‘सन्दर्भ संवाद’ कार्यक्रम

लालबन्दी । सर्लाहीको हरिपुर नगरपालिकाले बालविवाह रोक्ने प्रतिबद्धता जनाएको छ । सोमबार पालिकाको सभाहलमा ग्रामिण नारी उत्थान संघले आयोजना गरेको ‘सन्दर्भ संवाद’ कार्यक्रममार्फत पालिकाले बाल विवाह रोक्ने प्रतिबद्धता जनाएको हो । ग्रामिण नारी उत्थान संघ हरिपुर २ र सेभ द चिल्ड्रेनको साझेदारी तथा हरिपुर नगरपालिकासँगको समन्वयमा वाल (कम) उमेर र जबरजस्ति विवाह रोक्ने अभियान अन्तर्गत […]

सभ्य होली मनाउन सिडियोको आग्रह

सभ्य होली मनाउन सिडियोको आग्रह

लालबन्दी । जिल्ला प्रशासन कार्यालय सर्लाहीले अर्कालाई मर्का नपर्नेगरि होली पर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक सूचना जारी गरी कोही कसैलाई बाधा र अवरोध नपुग्ने गरी शिष्ट ढंगबाट होली मनाउन आग्रह गरेका हुन् । जारी सूचनामा चाडपर्व मनाउने नाममा कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो […]

ताजा अपडेट

दाहाललाई सिर्जनशील काव्य पत्रकारिता सम्मान

दाहाललाई सिर्जनशील काव्य पत्रकारिता सम्मान

२०८१ असार २३, आईतवार १०:४१ गते
पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

२०८१ असार १६, आईतवार २१:४९ गते
परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाने

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाने

२०८१ असार ८, शनिबार ०८:२८ गते