मानव सेवा आश्रम हरिवनमा आश्रीत दर्लामीको पोखरिमा डुबेर मृत्यु

लालबन्दी | सर्लाहीको हरिवनमा रहेको मानव सेवा आश्रममा आश्रीत एक ब्यक्तिको पानीमा डुबेर मृत्यु भएको छ । आईतवार साँडे ८ बजेको समयमा वतन नखुलेको बर्ष ३० का केदार दर्लामीको आश्रम भित्रकै पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

२ महिना अघिबाट आश्रममा बस्दै आएका दर्लामी मानसिक बिरामि भएको श्रोतले बताएको छ ।

शवलाई प्रादेशिक अस्पताल मलगंवामा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी बिजय यादवले जानकारीदिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते