कौडेनाका युवाहरुले गरे कौडेना बजार सरसफाई

कौडना : गएको शनिवारबाट सरसफाई अभियान थालेका सर्लाहीको कौडेनाका युवाहरुले यो शनिवार पनि अभियानलाई निरन्तरता दिएका छन । आफ्नो गाउँ ठाउँ आफैले स्वच्छ र सफा राख्नुपर्छ भन्ने उद्देश्यले युवाहरु मिलेर सफाई अभियान सुचारु गरेको नगर प्रहरीसमेत रहेका धिरोज रायले जानकारी दिए ।

आजको शनिवार बिहान स्थानिय युवा, नगरप्रहरी र नेपाल प्रहरीको समेत संलग्नतामा कौडेना बजार सरसफाई गरीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!