बकैयाका युवाहरु काङ्ग्रेस परित्याग गरि राप्रपा नेपालमा प्रवेश

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर -१ बाट आगामी चुनाबमा उठ्ने भएपछी पार्टीले आक्रामक संगठन सुदृढीकरण अभियान शुरु गरेको छ । यस क्रममा आज बकैया गाउँ पालिकाबाट एक युबाहरुको समूह राप्रपा नेपाल प्रवेश गरेका छन् । विशाल कठायत र सिसम माझिको नेतृत्वमा रहेका युबाहरु १५ जना आज राप्रपा नेपाल प्रवेश गरेका हुन् । उनिहरुलाई पार्टीका नेताहरु गणेश थापा, राजाराम बर्तौला, गुरु सापकोटा, प्रेमलाल श्रेष्ठ ,राजाराम अर्याल ,दामोदर वाग्ने, अर्जुन ढुंगाना ,भृगु कार्की लगायतले स्वागत गरेका थिए । विशाल कठायत, सिसम माझी, निसा माझी, मुकेश साह,दिनेश लामा, जीवन माझी, बिकास वाईवा, जयराम माझी, सम्राट माझी, रोसन बानियाँ लगायत प्रवेश गरेको राप्रपा नेपालका हेटौंडा नगर अध्यक्ष प्रेमलाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै गणेश थापा र राजाराम बर्तौलाले राप्रपा नेपाल सुस्ताएको हो, हराएको होइन भन्दै अब त्यो समयको अन्त्य भएको र नयाँ उर्जाको साथ अघि बढ्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

२०८० माघ २५, बिहीबार १६:३१ गते
आज कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन

आज कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन

२०७९ भाद्र ११, शनिबार ००:२६ गते
सर्लाहीमा नक्कली नोटको बिगबिगी

सर्लाहीमा नक्कली नोटको बिगबिगी

२०८० बैशाख ५, मंगलवार १३:४४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते