बयलवासमा मोटरसाईकल दुर्घटना हुँदा चन्द्रनगरका मुखियाको ज्यान गयो

लालबन्दी । सर्लाहीको बयलवासमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । शुक्रवार राति साँडे ७ बजेतिर बयलवासबाट नाढिमन तालतर्फ जाँदै गरेको मोटरसाईकल दुर्घटना भएको थियो ।

ईश्वरपुर नगरपालिका वडा नम्बर ९ खोरियाटोलबाट चन्द्रनगर गाउँपालिका नाडिमन तालतर्फ जाँदै गरेको नम्बर स्पस्ट नदेखिने स्प्लेण्डर मोटरसाईकल दुर्घटना हुँदा चन्द्रनगर ६ बस्ने अन्दाजी ३५ बर्षका बिजय मुखियाको ज्यान गएको हो ।

दुर्घटनामा परि मुख, टाउको र शरिरका बिभिन्न चोट लागेको अवस्थामा उपचारका लागी बयलवासमा रहेको सिद्धिबिनायक हस्पिटल पु¥याईएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी बिजय यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते