‘भोला जोशीको ‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक (भिडियोसहित)

मकवानपुर । वरिष्ठ संगीतकार स्वर्गीय भोला जोशीको ‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक गरिएको छ । सो गीतको म्यूजिक भिडियो वनएमबी प्लस युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

शम्भुप्रसाद बाँस्कोटाको शब्दमा रहेको उक्त गीतमा गायक तथा संगीतकार घनश्याम ढकाल, गायक तथा पत्रकार बलराम पुडासैनी, पुस्कर नेपाल, युवराज लामा, गायिकाहरु क्रमश रोजिना बल, संगीता मगर र पुनम थापा मगरले स्वर भर्नुभएको छ ।

गीतको संगीत संयोजन दिपकराज विश्वकर्माले गर्नुभएको हो । भिडियोको दृश्य सम्पादन भने अन्तरा स्टुडियोले गरेको हो । आम नेपालीमा राष्ट्रिय भावना जागृत गराउने उद्देश्यले सुरभारम्भ कला केन्द्रको सहयोगमा गीत तयार पारिएको गीतकार बाँस्कोटाले जानकारी दिनुभयो ।

हेर्नुहोस म्युजिक भिडियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

लागुऔषधसहित चिताईनका २ जना पक्राउ

लागुऔषधसहित चिताईनका २ जना पक्राउ

२०८० चैत्र २३, शुक्रबार २२:३९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते