दाङ २ बाट शंंकर पाेखरेलकाे एकल सिफारिस

दाङ : दाङ क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले पार्टी महासचिव शंकर पोखरेलको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले पोखरेलेको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्रनम्वर २ (क) बाट निर्वाचित भएका थिए । मुख्यमन्त्री बन्ने शर्तमा २०७४ को चुनाव प्रदेश सभमा लडेका उनी यसपाली भने प्रतिनिधि सभामा सिफारिस भएका हुन् । उनी लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खबर

दाङ २ बाट शंंकर पाेखरेलकाे एकल सिफारिस

रोल्पाका दुई महिला एमालेको समानुपातिक सांसद

दाङ २ बाट शंंकर पाेखरेलकाे एकल सिफारिस

स्वतन्त्र सांसद कुशवाहा माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत

दाङ २ बाट शंंकर पाेखरेलकाे एकल सिफारिस

2079-11-21

दाङ २ बाट शंंकर पाेखरेलकाे एकल सिफारिस

आज पुस ३० गते शनिवारको दैनिक राशिफल