को हुन् नेकपा एमालेको उम्मेदवार महेश बर्तौला ?

नाम: महेश कुमार बर्तौला
ठेगाना : भिमफेदी गाउँपालिका वडा नम्बर ९
बुबा : गोबिन्द बर्तौला
आमा : सानुमाया बर्तौला
उमेर : ३९  बर्ष

राजनितीक पृष्ठभुमि :
–  बि.स. २०५३ सालमा श्री कालिका मा.बि. नामटारमा कक्षा ७  मा अध्ययनरत रहँदा अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी सहित राजनीतिक यात्रा प्रारम्भ ।
– बि.स २०५४, ०५५ सालमा अनेरास्ववियु इलाका  कमिटी तथा निर्वाचन क्षेत्रीय कमिटीको पदाधिकारी लगायत को जिम्मेवारी बहन ।
-बि.स. २०५६ मा अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको सदस्यको जिम्मेवारी हुँदै  सचिवालय सदस्य, बि.स. २०५८ सालमा जिल्ला कमिटी सचिवको जिम्मेवारी बहन  ।
-बि.स. २०६० र  ०६२ मा गरि अनेरास्ववियु मकवानपुरको  दुई पटक जिल्ला अध्यक्षको जिम्मेवारी बहन ।
-बि.स. २०६३ मा अनेरास्ववियु नारायणी अञ्चल कमिटी सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारी बहन ।
– बि.स. २०६० मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य, बि.स. २०६२ र ०६५ मा गरि दुई पटक स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा
भइ जिम्मेवारी बहन ।
– बि.स.२०६५ मा स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको केन्द्रिय संयोजकमा निर्वाचित भइ एक कार्यकाल जिम्मेवारी बहन ।
– बि.स.२०६५ मा अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित हुँदै मध्यमाञ्चल बिकास क्षेत्रीय प्रमुख, दुई पटक केन्द्रिय सचिवालय सदस्य, केन्द्रिय सचीव ,केन्द्रिय उपाध्यक्ष र केन्द्रिय कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी बहन गरेको ।
– बि.स.२०६३ मा नेकपा एमाले मकवानपुरको जिल्ला कमिटी सदस्यमा निर्वाचित भइ मकवानपुरको विकट गाबिसहरु नामटार, कालिकाटार र भार्ताको इन्चार्ज भइ जिम्मेवारी बहन ।
– २०६७ देखी २०७७ सम्म नेकपा एमाले काठमाडौ विद्यार्थी बिशेष जिल्ला कमिटी सदस्यको रूपमा जिम्मेवारी बहन ।
– २०७८ मा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी सदस्य
२०७८ मै नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य र हाल  नेकपा एमाले बाग्मती प्रदेश कमिटी उपसचिव को जिम्मेवारी मा कार्यरत ।

प्रहरी नियन्त्रण तथा जेल जिबन :
– तत्कालीन राजा ग्यानेन्द्रको शाही शासनकाल मा निरंकुशताविरुद्ध  लोकतन्त्रको पक्षमा आन्दोलन गर्दा  पटक पटक गरि ११ पटक गिरफ्तार तथा प्रहरी हिरासतमा बसेको।
– ज्ञानेन्द्रको शाही चुनावको समयमा र २०६२/६३ को आन्दोलनको क्रममा गरि दुई पटक नजरबन्दमा राखिएको । अदाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

आज फागुन २८ गते आइतवारको दैनिक राशिफल

आज फागुन २८ गते आइतवारको दैनिक राशिफल

२०७९ फाल्गुन २८, आईतवार ०६:३१ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते