जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

नेकपा एमाले बागमती प्रदेश कमिटी उपसचिव तथा एमाले सादकी युवा नेता महेश बर्तौलाले जनमत एमालेको पक्षमा रहको र निर्वाचन एमालेले जित्ने बताउनु भएकोछ । आज नेकपा एमाले भीमफेदी गाउँपालिका पार्टी कमिटीको निर्वाचन केन्द्रित बैठकमा बोल्नुहुदै उहाँले यस्तो बताउनु भएको हो । युवा नेता बर्तौलाले निर्वाचनमा एमाले जित्नको लागि मात्रै नभई जनताको नोकर भएर सेवा गर्नको लागि भएको बताउनु भयो ।
नेकपा एमाले पार्टी भीमफेदी गाउँपालिका कमिटीको बैठकमा बर्तौला संगै पार्टी प्रदेश कमिटी सदस्य भगवती पुडासैनी, प्रदेश कमिटी सल्लाहकार सदस्य ठाकुराम खड्का, जिल्ल कमिटी उपसचिव हिदम लामा, सचिवालय सदस्य दोर्ण भद्र पुडासैनी र विष्णु ढकाल लगायतका नेताहरुले विचार राख्नु भएको थियो । बैठकबाट पार्टीको संचालन गरेको शुद्धीकरण र सुदृढीकरण अभियान बारे समिक्षा गरि सानु थापा मगर अध्यक्ष रहने गरि ४०५ निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय गर्दै सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

२०८० असार १२, मंगलवार ०७:१२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते