विपि कोईराला माबीमा अध्यनरत छात्र शिक्षक कुटिए

घोराही, २२ भदौ । दाङको शान्तिनगर ३ मा रहेको विपी कोइराला माध्यामिक विद्यालयमा अध्ययनरत छात्र सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको दायरामा ल्याउन संयुक्त विद्यार्थी संगठनहरुले जोडदार माग गरेका छन् ।
अनेरास्ववियु दाङका संयोजक सर्जन परियार, अनेरास्ववियू (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महरा र अखिल (क्रान्तिकारी) दाङका संयोजक खुमन पौडले आज बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उक्त विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षी विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्ने शिक्षक उदयराज भण्डारीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

शिवचन्द्र कुशवाहा जमनतबाट निष्कासित

शिवचन्द्र कुशवाहा जमनतबाट निष्कासित

२०८० श्रावण ४, बिहीबार ११:११ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते