२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

बोर्डमा आइपीओ जारी गर्ने लघुवित्त क्षेत्रका २ वटा संस्था अनुमतिको पर्खाइमा छन् । जसमा बिपीडब्लु लघुवित्त र आत्मनिर्भर लघुवित्त हुन् ।
बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले ९७ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले मूल्य १०० रुपैयाँ अंकित दरले ९ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो । लघुवित्तले आईपीओ निष्काशनको माग गर्दै असार ८ गते बोर्ड आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।

यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर निष्काशनका लागि अवेदन दिएको छ । संस्थाले सेयर निष्काशनको अनुमति प्राप्त गरेपछि २ लाख ३ हजार ३ सय ८० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्नेछ । संस्थाको निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ । संस्थाले गत वर्ष चैत्र २१ गते सेयर निष्काशनका लागि आवेदन दिएको थियो । भने बोर्डले असार १० गते प्रतिक्रिया पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते