सर्लाहीमा ३५ जनाभन्दा धेरै विद्यार्थीलाई घारेले चिल्यो, विद्यालय नै बन्द

हरिवन । सर्लाहीमा सोमबार घारे आतंकले विद्यालय नै बन्द गर्नुपरेको छ । हरिवन नगरपालिका २ अत्रौलीमा रहेको रामअवतार माविका ३५ जना भन्दा धेरै विद्यार्थीलाई घारेले चिलेपछि विद्यालय नै बन्द गर्नुपरेको बिद्यालयले जनाएको छ ।

विद्यालयका शिक्षक वसन्त घिसिङ सँगै बिहान कोचिङ पढ्न भनि गएका विद्यार्थीलाई घारेले चिलेको हो । स्थानिय अमरसिंह वाईबाका अनुसार विद्यालयमा कोचिङका लागी आएका विद्यार्थी र शिक्षकलाई घारेले चिल्न थालेपछि भागाभागको अवस्था सिर्जना भएको थियो ।

विद्यालय नजिकै रहेको वरको रुखमा रहेको घारे बिच्केपछि विद्यार्थीहरुमा खनिएको र जसको कारण आतंकको अवस्था नै सिर्जना भएर विद्यालयको पठन पाठन नै प्रभावित भएको विद्यालयका प्रधानाध्यापक निरञ्जन कार्किले बताए । घारेले चिलेपछि विद्यार्थी राघव श्रेष्ठसहितका केहि विद्यार्थी बिरामि नै परेका छन । उनिहरुलाई नवलपुरस्थ्ति अस्पताल पु¥याएर उपचार नै गर्नुपरेको प्रधानाध्यापक कार्किको भनाई छ ।

घारेको ब्यवस्थापन गरि भोलीबाट विद्यालय नियमित सुचारु गरिने वडाध्यक्ष अर्जुन कुमार योञ्जनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

सिफारिस

राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्यकाे समुपस्थितिमा कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमाेचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ हुँदै

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

२०७९ फाल्गुन २, मंगलवार ०८:१५ गते
लालबन्दी बजार सफाइ अभियान सुरु

लालबन्दी बजार सफाइ अभियान सुरु

२०८० बैशाख १६, शनिबार १३:५२ गते
चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

२०७९ कार्तिक २९, मंगलवार २१:०३ गते
सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

२०८१ असार २३, आईतवार ११:२७ गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

२०८० कार्तिक २६, आईतवार १३:४९ गते
error: <b>Alert: </b>Content selection is disabled!!