कांग्रेस सर्लाहीले पनि मनायो विपि जन्मजयन्ती

लालबन्दी । नेपाली कांग्रेसले यसपटक बीपी कोइरालाको जन्मजयन्ती फरक तरिकाले मनाइरहेको छ । राजनेता बीपीसँगै साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको सम्झनासमेत गर्दै ११० औं जन्मजयन्ती आइतबारबाट मनाउन सुरु गरिएको छ । मंगलबारसम्म कांग्रेस केन्द्रीय कार्यालय बीपी साहित्य महोत्सवमय हुनेछ ।

यता सर्लाहीमा पनि आईतबार एक कार्यक्रम गरिएको छ । लालबन्दी २ जुटपानीस्थित पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा आईतबार बिहान विपि जयन्तीको अवसरमा विपि विचारको चर्चा परिचर्चा र फलफुल वितरण कार्यक्रम गरिएको हो ।

क्षेत्र नम्बर १ का सभापति हरि लुंगेलीको अध्यक्षता र प्रजातान्त्रिक सेनानी वासुदेव सरण कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको नेपाल विधार्थी संघ केन्द्रिय सदस्य मनोज बख्रेलले जानकारी दिए । कार्यक्रममा काङ्ग्रेसका नेता कार्यकर्ता एवं भात्री तथा भगिनी संगठन र सुभेच्छुक संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा काङ्ग्रेस नेता शिव न्यौपाने, पुष्कर ढुङेल, सानु पाख्रीन, भिम बहादुर जर्गा, उद्दवप्रसाद पौडेल, सोनेलाल गुप्ता, नेपाल विधार्थी संघ केन्द्रिय सदस्य मनोज बख्रेल, वासुदेव सरण कोइराला, हरि लुङेली लगायतले शुभकामना मन्तव्य राख्दै विपि विचारको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गजल – उस्तै लाग्छ

गजल – उस्तै लाग्छ

२०७९ कार्तिक २९, मंगलवार १३:२८ गते
पुनरवासको एक बिद्यालयमा सेनाको सहयोग

पुनरवासको एक बिद्यालयमा सेनाको सहयोग

२०८० बैशाख २८, बिहीबार २२:१३ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते