प्रेस युनियन सर्लाहीको अध्यक्षमा पुनः थपलिया

लालबन्दी : नेपाल प्रेस युनियन सर्लाही शाखाको अध्यक्षमा कृष्ण थपलिया चयन भएका छन ।

बिहिवार हरिपुरमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट थपलिया दोश्रो कार्यकालका लागि अध्यक्ष चुनिएका हुन । रेडक्रस शाखा कार्यालयको भवन हरिपुरमा बुधबारदेखि सुरु भएको जिल्ला अधिवेशनले पुनः थपलियाको अध्यक्षतामा१७ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको निर्वाचन अधिकृत सोम दियालीले बताए ।

कार्यसमितिको उपाध्यक्षमा विनोद महतो, महिला उपाध्यक्षमा सिर्जना बस्नेत, सचिवमा रामबाबु खड्का, कोषाध्यक्षमा लभहरि ढुगेल, सहसचिवमा अनिता साहसहित अन्य सदस्य चयन गरेको हो । पत्रकार सोम दियालीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले अधिवेशन गराएको हो ।

यसैबीच नवगठित जिल्ला कार्यसमितिका अध्यक्ष थपलियाको अध्यक्षतामा बिहिवार नै पहिलो बैठक सप्पन्न गरिएको सचिव रामबाबु खड्काले बताए । बैठक पश्चात नयाँ कार्यसमितिले लालबन्दी २ का ३ घर अग्नि पीडितलाई घरमै पुगेर दाल, चामल, तेल लगाएतका खाद्य सामाग्री वितरण गरेको सचिव खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

एमाले उपाध्यक्ष बादललाई मातृशाेक

एमाले उपाध्यक्ष बादललाई मातृशाेक

२०७९ भाद्र १९, आईतवार ०५:०५ गते
सेना र प्रहरीमा जागिर खुल्यो

सेना र प्रहरीमा जागिर खुल्यो

२०८० कार्तिक १७, शुक्रबार ०८:३६ गते
महिला प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै

महिला प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै

२०८० फाल्गुन ४, शुक्रबार ०७:५१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते