विश्वकर्माको निधनप्रति नेपाल दलित मुक्ति संगठनले दुख व्यक्त ग¥यो

सर्लाही । नेपाल दलित मुक्ति संगठनका केन्द्रीय कमिटी सदस्य तथा कैलाली जिल्ला इन्चार्ज दिलबहादुर विश्वकर्माको निधनप्रति नेपाल दलित मुक्ति संगठनले दुख व्यक्त गरेको छ । संगठनले प्रेस विज्ञप्ति जारी गर्दै विश्वकर्माको निधनप्रति शोक व्यक्त गरेको हो ।

संगठनका केन्द्रीय अध्यक्ष गणेश बहादुर बिश्वकर्माद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘दुःखको यस घडीमा कमरेड दिलबहादुर विश्वकर्माप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो सम्वेदना ब्यक्त गर्न चाहन्छौं ।’ विश्वकर्माको यहि श्रावण ४ गतेका दिन निधन भएको थियो । कैलाली जिल्ला बर्दगोरया गाउँपालिकाको मुढा बजारमा बसोवास गर्दै आएका विश्वकर्मा लामो समयदेखि उपचारको क्रममा रहेका थिए ।

नेकपा (एकीकृत समाजवादी) सुुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका विश्वकर्माले सुदूरपश्चिमको दलित र सामाजिक आन्दोलनमा विश्वकर्माकाे महत्वपुर्ण योगदान पु¥याउँदै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

२०७९ फाल्गुन १२, शुक्रबार ०६:१७ गते
आज नेपाली टोपी दिवस मनाइँदै

आज नेपाली टोपी दिवस मनाइँदै

२०७९ पुष १७, आईतवार ०८:४२ गते
NIMB को सेवा नयाँ भवनबाट

NIMB को सेवा नयाँ भवनबाट

२०८० आश्विन २९, सोमबार ११:०० गते
प्रेम दिवस र श्रीमतिको रिप्लाई

प्रेम दिवस र श्रीमतिको रिप्लाई

२०७९ फाल्गुन ४, बिहीबार ०८:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते